Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


संविधानले सामाजिक विकृति र विसंगतिकाे अन्त्य गरेकाे प्रधानमन्त्री देउवाकाे दावी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहना अनुरुप संविधानले नेपाली समाजमा रहेका छुवाछुत, विभेद र उत्पीडन जस्ता सामाजिक विकृति तथा विसंगतिलाई अन्त्य गरेकाे बताउनुभएकाे छ । आठौं संविधान दिवसका अवसरमा

संविधानको ७ वर्ष : कहिले बन्ला सर्वस्वीकार्य ?

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थासहित संविधान निर्माण भएको आज ७ वर्ष पूरा भएको छ । तर संविधान भने अझै पनि सर्वस्वीकार्य बन्न सकेको छैन । २०७२ असोज ३ मा

संविधानको माग परिपूर्ति गर्नुपर्ने भएकाले महिलालाई समानुपातिकमा अवसर दिइयो : उपसभामुख भुसाल

काठमाडौं । आगामी प्रदेश र संघको निर्वाचनमा महिलालाई प्रत्यक्षबाट बढी उम्मेदवार बनाउन हरेक राजनीतिक दलहरुको भुमिका महत्वपूर्ण भएको बताएका छन् । आगामी प्रदेश र संघको निर्वाचनमा सदस्यको निर्वाचनमा समावेशी सिद्धान्तको

निर्वाचनपछि सांसदहरू संविधानले तोकेको भन्दा धेरै हुने भए : खगराज अधिकारी

सांसद अधिकारीले कुनै पनि मनोनयन दर्ता नगराएका सांसद फागुन २१ गतेसम्म सांसद हुन पाउनुपर्छ भनेर मुद्दा हाल्न गएमा सांसदको संख्या संविधानले तोकेको भन्दा बढी हुने खतरा रहेको उल्लेख गर्नुभयो ।

ठूला दलले संविधानमाथि प्रहार हुनेगरी चुनावी मुद्दा बनाउन लागे : हृदयेश त्रिपाठी

काठमाडौं । प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले ठूला दलहरुले संविधानको स्तम्भमाथि प्रहार हुनेगरी चुनावी मुद्दा बनाउन लागेको आरोप लगाउनुभएको छ । उहाँले ठूला दल संघीयताको खारेजी, गणतन्त्र, धर्म निरपेक्षतामाथि प्रहार

संविधान र लोकतन्त्र एकातिर, राज्य सञ्चालन प्रणाली अर्कोतिर

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले कैदीबन्दीको मताधिकार सुनिश्चित गर्ने आदेश जारी गर्यो । आदेशले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फको निर्वाचन प्रयोजनको लागि कैदीबन्दीहरूको मतदाता नामावली संकलन गर्न निर्देशन

निर्वाचनमा दलीय चुनाव चिन्ह नपाउँदा साना दल आन्दोलित, संविधान विपरीत भएको तर्क

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय दलबारे उल्लेख छ । उक्त दफामा राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ कम्तिमा एक सिट

संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखायो : राष्ट्रपति भण्डारी

काठमाडौं, माघ २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार

संविधान संशोधन गर या ऐन संशोधन गर

हरिविनोद अधिकारीस्थानीय निर्वाचनको कुरालाई लिएर मुलुक दुई ध्रुवमा बाँडिएको छ । स्थानीय निर्वाचनका बारेमा सरकारले नै स्पष्ट गर्ला के गर्न खोजेको र के भइरहेको हो ? सरकारको धारणा के देखिन्छ

संविधान र कानून अनुरुप नै तीनै तहको निर्वाचन हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचन संविधान र कानून अनुरुप हुनुपर्ने बताउनु भएको छ । बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट