Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


ट्रायल पास गर्नासाथ परिक्षणकालिन सवारी चालक अनुमति पत्र

प्रदीप आचार्यबुटवल । लुम्बिनी प्रदेश सरकारले देशमै पहिलो पटक परिक्षणकालिन सवारी चालक अनुमति पत्र वितरण गर्न थालेको छ । ट्रायल पास गरेर राजश्व बुझाएकै दिन परिक्षणकालिन अनुमति पत्र दिन थालिएको

लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध, सदन चल्न नदिने एमालेको चेतावनी

काठमाडौं, भदौ ३१ । नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभाको बिहीबारको बैठक अवरुद्ध गरेका छन् । सभामुख पूर्णबहादुर घर्तीले बिहीबारको बैठक सुरु गर्नासाथ एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए

अपहरण तथा शरीर बन्धक बनाएकाे भन्दै वलीद्वारा पोखरेलसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल सहित चार जनाविरुद्ध प्रदेश सभासदस्य विमला कुमारी खत्री वलीले अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिनु भएकाे छ । गत श्रावण १५

लुम्बिनी प्रदेश मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर, मुख्यमन्त्री केसीसँग अझै ९ मन्त्रालय

काठमाडौं, भदौ १८ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा साउन २८ मा गठित मन्त्रिपरिषदमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८

लुम्बिनी प्रदेशसभा बैठक भदौ ३० गतेसम्मका लागि स्थगित

काठमाडौं, भदौं १७ । लुम्बिनी प्रदेशसभाको बिहीबारका लागि तय भएको बैठक स्थगन भएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।

लुम्बिनीमा मन्त्रालयको संख्या बढाईयो

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पु¥याएको छ । १० वटा मन्त्रालयलाई फुटाएर भाग पुग्नेगरी सरकारले १३ मन्त्रालय बनाएको हो । साढे तीन वर्ष सात वटा मन्त्रालयमार्फत

लुम्बिनीमा नयाँ सरकारले नयाँ बजेट ल्याउने

बुटवल । लुम्बिनी प्रदेश सरकारले निवर्तमान सरकारले अध्यादेशबाट ल्याएको बजेट परिमार्जन गरेर नयाँ बजेट बनाउने तयारी गरेको छ । पत्रकारसंग कुरा गर्दे प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत, ४२ सांसद पक्षमा रहँदा एक तटस्थ, विपक्षमा शुन्य मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका केसीले सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो ।

एमाले सांसदको बहिष्कारकै बीच लुम्बिनीमा मुख्यमन्त्री केसीले सदनसँग मागे विश्वासको मत

प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत दिन सदनसमक्ष आग्रह गरिरहँदा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले भने बैठक बहिष्कार गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने, एमालेले प्रदेशसभा बैठक बहिस्कार गर्ने

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सभाबाट आजै विश्वासको मत लिने हुनु भएको छ । प्रदेश सभाको आजको पहिलो बैठक विपक्षी नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि स्थगित