बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले अविश्वासको प्रस्ताव जसरी पनि टेबल हुने बताउनुभएको छ । सभामुख घर्तीले विश्वासको मत लिने र अविश्वासको मत माथि छलफल हुने प्रक्रिया निर्वाचन
काठमाडौं, साउन २६ । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतले मंगलबार हेर्न नभ्याइनेमा सूचीमा राखेको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर
काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरूद्ध सत्तारूढ दल नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । यसअघि आइतबार कानुन व्यवसायी प्रवेश केसीले विशेष अधिवेशन रोक्न माग गर्दै पेश
काठमाडौं, साउन २४ । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव छलफलका लागि बोलाइएको प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले साउन
काठमाडौं, साउन २२ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री कार्यालयमा बन्धक नबनाएको दाबी गरेका छन् । उहाँले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद वलीले
काठमाडौं, साउन २१ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ । संविधानको धारा १ सय ८३ को उपधारा ३
पत्रकार सम्मेलनमा सांसद् वलीले आफू माओवादी केन्द्रमै रहेको पनि स्पष्ट पार्नुभएको छ । पत्रकार सम्मेलनमा उहाँले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको निवासमा आफूलाई १८ गतेदेखि २० गते हिजोसम्म बन्धक बनाएर राखेको
बुटवल, साउन १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । मंगलबार प्रदेश सभा सचिवालयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र
काठमाडौं, साउन १८ । मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएको भन्दै लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले बहुमतिय सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुख अमिक शेरचनसँग माग गरेका छन् । नेपाली कांग्रेस,
काठमाडौं, साउन १५ । लम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानलाई आफू अनुकूल व्याख्या नगर्न आग्रह गर्नु भएको छ । प्रदेश प्रमुख शेरचनले शुक्रबार बुटवलस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ संविधानको