Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


लुम्बिनी प्रदेशका सांसद डाँगीद्धारा राजीनामा

दाङ, बैशाख २२ । लुम्बिनी प्रदेशका एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिनुभएको छ । दाङ निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित डाँगीले बुधबार प्रदेशसभा सचिवालयमा राजीनामा पत्र दर्ता

मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्ने दुई सांसद्को बोली फेरियो

सोमबार भने उनीहरूले कुल प्रसाद केसीलगायतले आफूहरूको हस्ताक्षर किर्ते भएको आरोप लगाएका छन् ।

मुख्यमन्त्रीमा पोखरेललाई फेरि नियुक्त गरिएकामा देउवा र दाहालको आपत्ति, भने–घोर अलोकतान्त्रिक

काठमाडौं, वैशाख १९ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई फेरि नियुक्त गरिएकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आपत्ति जनाएका छन् । आइतबार विज्ञप्ति निकालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

विपक्षीको तीब्र विरोधबीच मुख्यमन्त्री शंकर पोखरेलले लिए शपथ

काठमाडौं, बैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको सपथ लिनुभएको छ । पुन मुख्यमन्त्रीमा नियुक्त हुनुभएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद

लुम्बिनी एमालेमा भाँडभैलो, सांसद पाण्डेले दिए राजीनामा, अरु दुईले पनि राजीनामा दिएको दाबी

बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश नेकपा एमालेमा सरकार गठनका नाममा संकट चुलिएको छ । आइतबार पदबाट राजीनामा दिनुभएका संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएपछि एमालेकै सांसदहरुले भटाभट

शंकर पोखरेल फेरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई फेरि प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश

लुम्बिनीमा पोखरेललाई मुख्यमन्त्रीको शपथ नदिलाउन विपक्षी ४० सांसदले गरे प्रदेश प्रमुखको ध्यानाकर्षण

बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश सभाका ४० जना विपक्षी सांसदले मुख्यमन्त्रीमा शंकर पोखरेललाई शपथ नदिलाउन प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका छन् । आइतबार पदबाट राजीनामा दिएर फेरि एमालेका तर्फबाट एकल

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य, मुख्यमन्त्रीमा पोखरेलकै दाबी

बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले गरेको सिफारिश बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले अन्त्य गर्नुभएको गर्नुभएको छ । यसअघि,आइतबार दिउँसो एक बजे आह्वान गरिएको

लुम्बिनीमा एमालेले नै गर्‍यो एकल सरकारको दाबी, पोखरेलले चलाए एक तीरले दुई निशाना !

काठमाडौं, बैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार विहान एकाएक पदबाट राजीनामा दिनुभयो । विपक्षीबाट अविश्वासको घेरामा पर्नुभएका पोखरेलले प्रदेश सभाको विशेष अधिवेशन शुरु हुनुभन्दा केही घण्टा एकाएक

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पेश गर्नुभएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरलेको राजीनामा स्वीकृत गर्नु भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले जानकारी