Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


रसुवा बाढीको आज सातौं दिन: खोज, उद्धार तथा राहत वितरण कार्य जारी

काठमाडाैं। रसुवाको भोटेकोशी नदीमा आएकाे बाढीको सातौं दिन मंगलबार पनि खोज, उद्धार तथा राहत वितरणको कार्य जारी रहेकाे छ। रसुवा र नुवाकोटको जलविद्युत परियोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास भइरहे पनि

रसुवा बाढी अपडेट: मृत्यु हुनेकाे संख्या ९ सय ३९ जना पुग्याे, २ सय ७९ घाइते

काठमाडौं । रसुवाकाे भोटेकोशी बाढीमा परेका मध्ये हालसम्म ९ सय ३९ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साेमबार साँझसम्म ३ हजार ९ सय २५ व्यक्ति

रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या ९०० नाघ्यो, २६७ घाइते, ४२ सय बढी सम्पर्कविहीन (सूचीसहित)

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा यहि भदाै १० गते बुधबार आएको भीषण बाढीमा परी ज्यान गुमाएको संख्या ९ सय जना नाघेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या ७ सय ८१ जना  पुग्यो, २५ सय बढी सम्पर्कविहीन

काठमाडौं । यहि भदौ १० गते बुधबार रसुवाकाे भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ७ सय ८१ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा

रसुवा बाढी : ७ सय ३४ को मृत्यु, २ हजार ४ सय ९८ जना अझै सम्पर्कविहीन

काठमाडाैं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७ सय ३४ ज्यान गएको छ । परराष्ट्र मन्त्रालयले आईतवार आईतवार दिउँसो प्रेस ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको

धादिङबेंसी जोड्ने वैकल्पिक सडक सञ्चालन

काठमाडाैं । रसुवा बाढीले धादिङको सदरमुकाम धादिङबेंसी जोड्ने फुर्के खोला पुल बगाएपछि अवरुद्ध बनेको सडक सम्पर्क वैकल्पिक मार्गबाट जोडिएको छ । फुर्केखोलाको पुल बगाएपछि मासटार–क्युरिनटार हुँदै त्रिशुली नदीको दायाँ किनाराबाट

दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो

काठमाडाैं । रसुवा बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पुखोला पुलमा क्षति पुगेको छ ।  सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार बाढीको फ्लोका कारण पुलको बियरिङमा अत्यधिक दबाब परेपछि पुल

रसुवा बाढी: मृत्यु हुनेको संख्या ७३४ जना पुग्यो, २४ सय ९८ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएको संख्या ७ सय ३४ जना पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजेसम्म ७

विपद् प्रतिकार्य र शव व्यवस्थापनमा नेपाल प्रहरी सक्रिय, लुटपाटमा संलग्न ३० भन्दा बढी पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले रसुवा बाढीले प्रभावितको खोजतलास, उद्धार र राहत वितरणका साथै शव व्यवस्थापनको कार्यलाई तिब्रता दिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले शनिवार

रसुवा बाढी : मृतकको संख्या ६ सय २६ पुग्यो, शव व्यवस्थापनमा समस्या

काठमाडाैं । रसुवाको भोटेकोशीमा आएको बाढीले मृत्यू हुनेको संख्या ६ सय २६ पुगेको छ । भदौ १० गतेको बाढीमा परी ज्यान गुमाएका ६ सय २६ जनाको शव फेला परेको राष्ट्रिय