बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक बिहान १०ः३० बजे ठोक्किएको थियो ।
नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५४ रहेको छ । जसमध्ये १ सय ४८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा छन् । काठमाडौ उपत्यकामा मात्रै २४ जना भेन्टिलेटरमा
मृत्यु हुनेमा तल्कोट गाँउपालिका–१ रैसेल्लीका २० वर्षीय राजु तामाङ र जाजरकोटका ४० वर्षीय खडक पुनको रहेको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कमलप्रशाद चौधरीले बताउनुभयो ।
काठमाडौं । लुम्बिनी प्रदेशमा ४ जना कोरोना संक्रतिको ज्यान गएको छ । गएराति करिब ५ घन्टाको अन्तरालमा ४ जनाको ज्यान गएको हो। रुपन्देहीको मायादेवी गाउँपालिका ५ की ६५ वर्षीया महिलाको
एजेन्सी । भारतको छत्तिसगढ राज्यको राजधानी रायपुरमा एक अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । आगलागीमा मृत्यु हुनेमा ४ जना कोरोना संक्रमित छन् । रायपुरको पचेडी नाका छेउमा
डब्ल्यूएचओ प्रमुख डा टेड्रोस अडानोम गेबेरियससले शुक्रबारमात्रै संक्रमितको संख्या र मृत्युदर बृद्धि भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।
मालारानी गाउँपालिका–३ का भरत चौहानका ९ वर्षीय छोरा सौरभ चौहानको चट्याङ लागेर मृत्यु भएको वडाअध्यक्ष शेभाखर खनालले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा २ सय २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।
विश्वको कुल संक्रमित संख्याको आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ
दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।