स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको हो । यो अहिलेसम्मकै उच्च मृत्युदर हो । यसअघि गतवर्ष एकैदिन ३२ जनाको मृत्यु भएको थियो
बुटवल, बैशाख १६ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना बिशेष अस्पतालमा आधा घण्टाको बीचमा ३ जना सहित पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना
बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना बिशेष अस्पतालमा आधा घण्टाको बीचमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका उनीहरुको आज
बागलुङ, बैशाख १५ । कोरोना संक्रमणबाट बागलुङमा एक जना महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका ११ की ६१ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको गण्डकी
पुल निर्माणका क्रममा खसेर हराएका भारतको विहार राज्य पश्चिम चम्पारणका रन्जित माझीको शव भेटिएको प्रहरी निरीक्षक रघु विष्टले जानकारी दिनुभयो ।
तनहुँ, बैशाख १४ । तनहुँको रिसीङ गाउँपालिका–१ धारापानीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका वडा नम्वर ५
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको हो । यो मृत्युसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय
बुटवलमा बेड अभाव भएपछि घरमै आइसोलेशनमा बसेका वृद्धका स्वास्थ्यमा समस्या आएपछि मंगलबार उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो ।
एजेन्सी । इराकको बग्दादस्थित कोरोना अस्पतालमा अक्सिजन ट्यांक बिस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । बिस्फोटमा दर्जनौ घाइते भएका छन् । बग्दादमा रहेको खातिब अस्पतालमा आइसियु वार्ड बाहिर अक्सिजन
यस्तै पछिल्लो २४ घण्टामा ७५ सय २५ जनामा गरिएको पीसीआर परीक्षणमा २४ सय ८६ जनामा संक्रमण देखिएको छ । यो १२ दशमलव ४ प्रतिशत भएको मन्त्रालयले जनाएको छ । योसँगै