Logo ६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026


धनुषामा रुखले किचेर दुई बालबालिकाको मृत्यु

यस्तै गम्भीर घाइते भएका सोही ठाउँ बस्ने चन्देश्वर सादाको छोरा ७ वर्षीय अरबिन्द सादाको उपचारको लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

भारतमा गत २४ घण्टामा १ लाख ६१ हजार जनामा संक्रमण पुष्टि/१७३३ जनाको मृत्यु

काठमाडौ‌ । भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ६१ हजार ३ सय ८६ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २

धनकुटामा अटो दुर्घटना हुदाँ एक जनाको मृत्यु

धनकुटा । धनकुटामा गएराति अटो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका ७ जिरोप्वाइन्टबाट धनकुटा बजार तर्फ जादै गरेको मे १ ह ४४७४ नम्बरको अटो दुर्घटना हुदाँ

इक्वेडरमा बाढीमा परेर ११ जनाको मृत्यु, १५ जना घाइते

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । मृतकमध्ये केहीलाई करेन्ट लागेको पनि जनाइएको छ ।

देवघाटको धर्मशालामा मृत्यु भएका पुरुषको पहिचान भएन, चिन्नेले प्रहरीलाई सम्पर्क गर्न अनुराेध

माघ ८ गते भरतपुर १ देवघाटको थारु धर्मशालामा बस्ने नामथर नखुलेका ६०/६५ वर्षीय पुरुष सुतिरहेको अवस्थामा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ३३ हजार जनामा कोरोना संक्रमण पुष्टि,५२५ जनाको मृत्यु

काठमाडौं । भारतमा एकैदिन थप ३ लाख ३३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ३

अफगानिस्तानमा सार्वजनिक बसमा बिस्फोट हुँदा ९ जना घाइते,७ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको पश्चिमी सहर हेरातमा बम बिस्फोट हुँदा ९ जना घाइते भएका छन् भने ७ जना मानिसको मृत्यु भएको छ । सार्वजनिक बसमा गराइएको बिस्फोटमा मृत्यु हुने मध्ये ४

मुम्बईमा २० तले भवनमा आगलागि हुँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको मुम्बईमा आज एक भवनमा आगलागि हुँदा ७ जना मानिसको मृत्यु भएको छ । २० तले भवनको १८ औँ तलामा आज विहान आगलागि भएको हो । आगलागिमा घाइते

यमनको एक कारागारमा सेनाको हवाई आक्रमणमा १३८ जना घाइते,७० जनाको मृत्यु

काठमाडौं । यमनको एक कारागारमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा १ सय ३८ जना घाइते भएका छन् । ७० जना मानिसको मृत्यु भएकाे हुथी विद्रोहीहरुले बताएका छन् ।

गुल्मीमा जीपदुर्घटना हुँदा ६ जना घाइते,एक जनाको मृत्यु

काठमाडौं-गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार बेलुका जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर– ९ उर्लेनिबाट छिमेकी जिल्ला बाग्लुङको काडेबासतर्फ