घरमै बसेर आगो ताप्दै गर्दा अचानक दुवै खुट्टा र हात जल्न गई घाइते भएकी श्रेष्ठको उपचारको क्रममा मिसन अस्पतालमा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं । यमनमा विद्रोहीको नियन्त्रणमा रहेको शहरलाई लक्षित गरी गरिएको आक्रमणमा यमनी दर्जनौँ लडाकू मारिएको दावी यमन सरकारले गरेको छ । हुथी बिद्रोहीले संयुक्त अरब इमिरेट्समा मिसाइल आक्रमण गरेपछी यमनी
सेनाको शव पहिरो गएको क्षेत्रबाट निकालिएको छ । पहिरो जानेवित्तिकै सेनाको उद्धारको लागि टोली खटाइएको समाचारमा उल्लेख छ ।
नगरपालिकाको वडा नम्बर ३ चोलुका स्थानीय १५ वर्षीय सुकिन्द विष्टको गाउँ नजिकै रहेको डोग्रा–ठाम्रा सामुदायिक वनबाट आएको जंगली बदेँलले आक्रमण गरेको वडाध्यक्ष रामबहादुर वोहोराले जानकारी दिनुभयो ।
गाउँकै चन्द्रज्योती आधारभुत विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत वडा नम्बर ४ धारीनजिकै सल्लाको काठको गोलिया सार्ने क्रममा च्यापिएर ४५ वर्षीय भोजबहादुर साहुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तुम्लिङटार बाट वीरगंजतर्फ जाँदै गरेको प्र.२–०३००१ ख ४३० नम्बरका ट्रक दुर्घटनामा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको थियो ।
काठमाडौं । उत्तरी अफ्रिकाको मोरोक्कोमा एउटा गहिरो खाडलभित्र विगत ४ दिनदेखि फसेका बालकको मृत्यु भएको छ । मोरक्कमा भएको सो घटनामा उद्धारकर्ताले रातभर व्यग्रताका साथ प्रयास गरे पनि बालकलाई बचाउन
शनिबार विहान बसपार्कस्थित भित्तामा आड लगाइ घोप्टो परेर बसिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
भारतको मोस्ट वान्टेडको सूचीमा रहँदै आएका अबु बकरलाई झण्डै ३० वर्षपछि भारतीय सुरक्षा एजेन्सीको सहयोगमा पक्राउ गरिएको हो ।
घरले च्यापिएर गम्भीर घाइते भएकी उनको उपचारको लागि मौलापुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको नेपाल प्रहरीको दैनिक समाचार बुलेटिनमा उल्लेख छ ।