काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताउनु भएको छ । पार्टीका महिला नेतृहरुले आज जनकपुरमा गरेको अन्तरक्रियामा अध्यक्ष ठाकुरले देशमा
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनमार्फत मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने बताउनु भएको छ । बीरगञ्जको पकहामैनपुर गाउँपालिकामा आयोजित एक कार्यक्रममा उहाँले मधेसमा स्वशासनको अधिकार
भैरहवा । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूलाई मधेशको नेता भन्ने महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको आरोप लगाउनुभएको छ । महन्थ ठाकुर एण्ड कम्पनी संसद विघटन गर्ने
उहाँले भन्नुभयो, ‘सरकारको विषयमा अहिले हाम्रो कुनै कुराकानी भएको छैन, आफूहरूको माग सम्बोधनको सन्दर्भमा कुरा नभइ सरकारमा जाने कुरा हुँदैन ।’
निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले सरकारको औपचारिक धारणापछि मात्रै सहभागिताको विषयमा निर्णय लिने जनाएको छ ।
जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यसअघि निर्वाचन आयोगमा सनाखत हुँदा १६ जना मात्रै ठाकुर पक्षमा थिए । योसँगै जसपा विभाजनका लागि ठाकुर पक्षले केन्द्रीय समिति र संसदीय दल दुबैतिर २० प्रतिशत
सनाखतमा विभाजित पार्टीका २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद पुगे भने यी नयाँ दल दर्ता हुने व्यवस्था हालै आएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा उल्लेख छ ।
काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीबाट छुट्टिएका दुई पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि देखिएको कानुनी हड्चन हटेको छ । गत बुधबार जारी गरिएको राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार
काठमाडौं । एमालेबाट छुट्टिएका माधव कुमार नेपाल र जसपाबाट छुट्टिएका महन्थ ठाकुरको नयाँ दल दर्ताको प्रक्रिया सुरु हुन केही समय लाग्ने देखिएको छ । निर्वाचन आयोगका अनुुसार राजनीतिक दलसम्बन्धि नियमावली
काठमाडौं, भदौं २ । जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रुपमा विभाजित भएको छ । पार्टी नेता महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन