Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


ठाकुर पक्षलाई धक्का, आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले निर्वाचन आयोगविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको हो ।

महन्थ ठाकुरको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगको निर्णयविरुद्ध नेता महन्थ ठाकुरले दायर गरेको रिटमा आज सुनुवाइ भइरहेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भइरहेको

पार्टीविहीन महन्थ ठाकुर समूहले नवलपरासी र बर्दियामा कार्यकर्ता भेला गर्दै

काठमाडौं । पार्टीवीहिन महन्थ ठाकुरले दुई वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। आज बर्दिया र नवलपरासीमा ठाकुर पक्षले अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको हो । नवलपरासीमा

पार्टीविहीन महन्थ पक्षको चार वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आज हुदै

काठमाडौं । पार्टीविहीन महन्थ ठाकुर (अध्यक्ष) पक्षको आज चार वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरिएको छ। जसमध्ये झापामा केशव झा, सन्तोष मेहता, धनुषामा महन्थ ठाकुर, राजेन्द्र महतो,

राष्ट्रपतिको अफर त्यागेका ठाकुरको भविष्य : नयाँ दल कि विश्राम ?

नेता ठाकुर जति भद्र हुनुहुन्छ, उहाँमा क्रान्ति र विद्रोहको चेत उतिकै छ । सत्ता र शक्तिका लागि जुनसुकै अवतार धारण गर्ने मधेशी नेताहरूको आमचरित्र विपरीत उहाँमा शक्ति र सत्ताको मोह

ठाकुर पक्ष सरकारमा सहभागी हुनेमा अझैं टुंगो लागेन

काठमाडौं, साउन १२ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेको छ । सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि

महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । बुधबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले सरकारमा

देउवा र ठाकुरबीच भेटवार्ता, ठाकूर समूहपनि सरकारमा सहभागी हुन सक्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ । यी दुई नेताबीच आज बिहान प्रधानमन्त्री निवास बाुलवाटारमा भएको भेटघाटमा यसअघि गरिएका सम्झौता पालना गर्नु पर्ने विषयमा

आफूहरुसँग गरेको बाचा पूरा गर्न प्रधानमन्त्री देउवासँग ठाकुर पक्षको माग

काठमाडौं, साउन ५ । जनता समाजवादी पार्टी (जसपा)महन्थ ठाकुर समूहले विश्वासको मत लिनुअघि आफूहरुसँग गरेको बाचा पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ । पार्टीको मंगबार सम्पन्न कार्यकारिणी समितिको

महन्थ ठाकुर पक्षले पनि दिने भयो देउवालाई विश्वासको मत

काठमाडौं, साउन ३ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको