काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । आइतबार अध्यक्ष ठाकुरलाई एक पत्र पठाउँदै प्रधानमन्त्री
काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको कार्यकारिणी समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगसँग जोडिएको पार्टीको विवाद र समूहभित्रको असन्तुष्टिका सम्बन्धमा
काठमाडौं, असार ८ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले पनि मन्त्रिमण्डल विस्तारलाई अवैधानिक भन्ने सर्वोच्च अदालतको आदेशले राजनीतिक अवस्थालाई थप जटिल र विकृत बनाउने प्रतिक्रिया दिएका
यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले प्रेस विज्ञप्ति निकालेर हुँदै नभएको निर्णयलाई निर्णय भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा झुटा विवरण दर्ता गराएको आरोप लगाउनुभएको हो ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएका सबै बैठक अवैधानिक हुने जिकिर गर्नुभएको छ । अध्यक्ष ठाकुरले हिजो एक विज्ञप्ति
काठमाडौं, जेठ २८ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताउनुभएको छ । सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा
काठमाडौं, जेठ २३ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले निर्वाचन आयोगले माग गरेको कागजात आयोगलाई तत्काल नबुझाउने भएको छ । आयोगले ठाकुर पक्षलाई केन्द्रीय कार्यकारिणी समिति बैठकको
‘१७ जना मन्त्री भएको मन्त्रिपरिषद्मा १० जना मन्त्री त जसपाको ठाुकर पक्षका हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘यसबाट के पुष्टि हुन्छ भने ओलीमा आफू सत्तामा हुनुपर्यो, जनता वा देश जस्तोसुकै होस् भन्ने
एकता भएको एक वर्ष पुगेसँगै जनता समाजवादी पार्टी आधिकारिक रूपले विभाजनतर्फ उन्मुख भएको छ । पार्टीभित्र दुवै समूहले एकअर्कालाई कारबाही गरेसँगै पार्टी विभाजन प्रष्ट भएको हो ।
तपाईंहरू जसपा छोडेर हृद्येश त्रिपाठीसहित राजपा ब्यूँताउन लाग्नु भएको हो भन्ने ईमेज टेलिभिजनको प्रश्नमा ठाकुर निकट नेता डा. सुरेन्द्र झाले तत्कालै आफूहरू त्यो बाटोमा नजाने बताउनुभयो ।