Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


हत्या गरी फरार रहेका भोलन पक्राउ

हेटौँडा, कात्तिक २३ । स्थानीय एक व्यक्तिको हत्या गरी फरार रहेका भीमराज भोलनलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो बैकया गाउँपालिका–४ का २१ वर्षीय विकास वाइवाको हत्या गरी

मकवानपुरमा एकै दिन थप ५१ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा आज एकै दिन थप ५१ जनामा कोरोना पुष्टि भएको छ । आज बिहान सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप ५१ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक

मकवानपुरमा थप ३५ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले आज मकवानपुरमा थप ३५ जनामा कोरोना संक्रमण भएको जानकारी दिनुभयो । हेटौंडा १०

मकवानपुरमा लागु औषधसहित दुईजना पक्राउ

मकवानपुर, असोज २० । मकवानपुर प्रहरीले लागु औषध ८ सय ७० ट्याब्लेट नाइट्रोभेट सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी भैसैंबाट गएको प्रहरी टोलीले भीमफेदी गाउँपालिका अन्र्तगतको त्रिभुवन

कर्मचारीमा कोरोनापछि मकवानपुरको आन्तरिक राजस्व कार्यालयको सेवा बन्द

हेटौंडा, असोज १९ । मकवानपुरको आन्तरिक राजस्व कार्यालयमा कार्यरत् दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अनलाइनबाहेका सबै सेवा बन्द गरिएको छ । कार्यालयले अरु १० जना कर्मचारीको स्वाब संकलन गरेर ‘पीसीआर’

मकवानपुरमा सुमो दुर्घटना, ३ जनाको मृत्यु

मकवानपुर, असोज १८ । मकवानपुरको भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढी नजिक सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ बालकसहित ५ जना

राक्सिराङमा बन्ने भयो १५ शैयाको अस्पताल

हेटौंडा, असोज १४ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । शिक्षा, स्वास्थ्य र अन्य भौतिक विकासबाट पछाडी परेका चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकामा स्वास्थ्य

मकवानपुरमा इनारमा पसेका दुईजनाको मृत्यु

मकवानपुर, असोज ९ । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटरपम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुईजनाको मृत्यु भएको छ । दुवैजनाको शव शुक्रबार

त्रिभुवन राजपथ अवरुद्ध

हेटौंडा, असोज ८ । भारी वर्षाका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिकाको वडा नम्बर– ९ झिरघारीमा पहिरो जाँदा राजपथ अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको

गाँजा बोकी हिँडिरहेको अवस्थामा तीनजना पक्राउ

मकवानपुर, असोज ६ । मनहरि गाउँपालिका–६ स्थित लोथर खोलाको बगरको बाटो प्लाष्टिकको बोरा बोकी हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा अवैध गाँजा फेला परेपछि उनीहरु पक्राउ परेका छन् ।