Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको अवरोध

बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक सञ्चालन हुन नदिने रणनीति बनाएको छ । प्रदेशसभाको बैठक भदौ ३० गतेका लागि आह्वान गरिएको छ । एमालेले भदौ ३०

मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक ११ बजेर ४५ मिनेटमा बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । काठमाडौमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सुमार एमसीसीकाबारे छलफल गर्न

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे तुलसीलाल स्मृती प्रतिष्ठान च्यासलमा बस्नेछ । स्थायी कमिटी बैठकमा चालु संसद

सत्तारूढ गठबन्धनको बैठक आज बिहान बस्दै, एमसीसी र मन्त्रीमण्डल विस्तारमा सहमती जुटाउने प्रयास

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बिहान बस्दैछ । बैठकमा अमेरिकी सहयता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने छ । एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका नेता

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बिहान बस्दैछ । सरकारले आजबाट संसदको अधिवेशन बोलाएको अवस्थामा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाईएको हो । बैठक आज बिहान

एमालेले बुधबार बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। एमाले बुधबार बिहान ९ बजे का लागि संसदीय दलको बैठक बोलाइएको हो । बुधबार संसद् अधिवेशन आह्वान भएपछि

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बुधबार बोलाइएको संसद बैठकका विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो २ बजे बस्नेछ

सरकारद्वारा राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो

कांग्रेसले मंगलबार बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले मंगलबार संसदीय दलको बैठक बोलाएको छ । बुधबार बोलाइएको संसद बैठकका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो । बैठक मंगलबार दिउँसो २ बजे बस्नेछ

प्रधानमन्त्री देउवाले बाेलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । साँझ ४ बजे बालुवाटारमा बस्ने गरि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो । आजको बैठकमा समसामयिक विषयमा