यसअघि भइरहेका प्रतिनिधिसभा बैठक नेकपा एमालेका सांसदहरूले अवरुद्ध गर्दै आएका छन् । यद्यपि अवरोधकै बीच सभामुखले नियमित कारबाही जारी राख्नुभएको छ ।
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । नेकपा एमालेले निरन्तर प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ । आज पनि एमालेले अवरोध कायमै राख्ने बताएपनि बैठक दिउँसो १ बजेका
मंगलबारको बैठकमा पनि नाराबजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो ।
काठमाडौं । मन्त्रालयको भागबण्डाको विषय टुंगो लगाउन सत्ता गठबन्धनका दलहरुको कार्यदल वैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । विहान ९ बजेदेखि बसेको वैठकमा मन्त्रालयहरुको भागवण्डा मिलाउने कोशिस भईरहेको बुझिएको छ
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुबारे छलफल गर्न आज स्थायी कमिटीको बैठक राखेको छ । बैठक बस्ने भनिएपनि समय भने खुलाईएको छैन । हिजोको स्थायी कमिटी
एमसीसी बोर्ड बैठकमा अन्य विभिन्न मुलुकमा सञ्चालन भइरहेका परियोजनाबारे पनि छलफल भएको थियो ।
संघीय संसद सचिवालयले बिहीबार विज्ञप्ति जारी गरी १७ असोजका लागि बोलाइएको राष्ट्रियसभा बैठक १८ असोजका लागि सारिएको जनाएको छ ।
एमाले सांसदको नाराबाजी जारी रहेपछि यही असोज १९ गते दिउँसो १ बजेसम्मका लागि सभामुख सापकोटाले बैठक स्थगित गर्नुभएको छ ।
त्यस्तै बैठकमा पार्टी स्कूल विभागले पनि पार्टी स्कूल विभागलाई कसरी लैजाने भन्ने योजना प्रस्तुत गरेको थियो । यसलाई थप अध्ययन गरेर व्यवस्थित रूपमा टुंगो लगाउने कुरा भएको पनि उहाँको भनाइ
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ। आज १२ बजेका लागि बैठक बोलाइएको माओवादी केन्द्रका कार्यालयले जनाएकाे छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन