Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


मन्त्रालयको भागवण्डा टुंग्याउन बसेको सत्ता साझेदार गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगियो

काठमाडौं । मन्त्रालय भागवण्डाको विषय टुंग्याउन बसेको सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा मन्त्रालयको भागवण्डाको विषयमा छलफल भए

सत्ता गठबन्धनको बालुवाटार बैठक: मन्त्रालयको भागबण्डामा सहमति जुटे आजै मन्त्रिपरिषद् विस्तार

काठमाडौं, भदौं १४ । मन्त्रालयको भागबण्डा टुंगो लगाउन सत्ता साझेदार गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । गठबन्धनबीच सहमति नबन्दा प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएको डेढ महिनाको समय हुँदा

०७५ जेठ २ कै अवस्थामा क्रियाशील हुन प्रदेश र जिल्ला कमिटीलाई एमालेको निर्देशन

माधवकुमार नेपाललाई धोका दिएर बैठकमा सहभागी भएको बैठकको सन्दर्भ र एकताको विषयमा थप जानकारी दिनका लागि बुधबार बिहान ११ बजे एमालेले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

सभामुखको अग्निपरीक्षा : कसरी गर्लान् प्रतिपक्षीको सामना ?

आफूले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमै सभामुखलाई धम्कीपूर्ण चेतावनी दिनुभयो ।

माओवादी केन्द्रमा नेताहरूको कार्य विभाजनसम्बन्धी छलफल सुरु

आइतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरूको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको पार्टीका प्रवक्ता नारायणकाजी

जसपाको केन्द्रीय सदस्यद्वारा शपथग्रहण

२ दिनसम्म चल्ने केन्द्रीय कार्य समितिको बैठकमा नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे प्रतिवेदन पेश गर्नु भएको छ भने अर्का नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको

बागमती प्रदेश सभा बैठक आज बस्दै

काठमाडौं । लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक आज दिउसो २ बजे बस्दैछ । बैठक लगातार २ दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७८

प्रतिनिधिसभा बैठक आज बस्दै, रेल्वे विधेयक र प्रत्यायन विधेयक पेस गरिने

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बदैछ । दिउँसो १ बजे बस्ने बैठकमा ‘रेल्वे विधेयक, २०७६’ प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । यसैगरी ‘प्रत्यायन विधेयक, २०७६ पनि

विद्यार्थीलाई खोपको व्यवस्था मिलाउन कांग्रेसको माग

केन्द्रीय कार्य समितिको जारी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरूले कोरोनाविरुद्धको खोप सबै विद्यार्थीलाई तत्काल उपलब्ध गराई सबै तहको परीक्षा सूचारु गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने बताइएको छ । पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन