काठमाडौं । सरकारमा जाने मन्त्रीहरुको नाम टुंग्याउन नेकपा माओवादी केन्द्रले आज बाेलाएकाे स्थायी कमिटी बैठक स्थगित भएको छ । आज ३ बजेका लागि बोलाइएको बैठक नेताहरुको व्यस्तताको कारणले देखाउदै स्थगित
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा एकता प्रयास र समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि हिजो बस्ने भनिएको
काठमाडौं । मुलुकमा कोरोना संक्रमण दर बढ्न थालेपछि नियन्त्रणका उपायबारे छलफल गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दै छ । अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संसद सचिवालयकाअनुसार आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै सम्भावित कार्यसूची रहेको छ।
काठामडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले राजीनामा दिने घोषणा गरेसँगै उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । गठबन्धनको बैठक अहिले केही बेरपछि बस्ने बताइएको छ । जसपाभित्रको आन्तरिक विवाद निर्वाचन आयोगबाट निरूपण गर्दै
काठमाडौं । संंघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्दैछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान ९ बजे पदाधिकारी बैठक बस्न लागेको हो । कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै छ । केही बेरमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको हो । कांग्रेसले पार्टीको
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको ‘निर्णायक’ भनिएको बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र नदिने आफ्नो पक्षका सम्पूर्ण सांसद तथा केन्द्रिय सदस्यहरुसहितको