Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


कांग्रेस पदाधिकारी बैठक आज बस्दै, महाधिवेशनको तयारीबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान ९ बजे पदाधिकारी बैठक बस्न लागेको हो । कांग्रेस

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै छ । केही बेरमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको हो । कांग्रेसले पार्टीको

नेपाल समूहको निर्णायक बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको ‘निर्णायक’ भनिएको बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र नदिने आफ्नो पक्षका सम्पूर्ण सांसद तथा केन्द्रिय सदस्यहरुसहितको

एमाले केन्द्रीय कमिटि बैठक आज पनि बस्दै, पार्टीको ह्वीप नटेर्ने नेताहरुमाथि कारबाही थाल्ने तयारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानको भवनमा हिजो सुरु भएको बैठक आज पनि जारी रहनेछ । बैठक आज अपरान्ह ३

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, देउवालाई विश्वासको मत दिने २२ सांसदलाई कारबाही हुन सक्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्रीबाट हटाईएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगातार पार्टी संरचनाको बैठक राखिरहनुभएको छ । केन्द्रीय कमिटीको १४औँ बैठक आज

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको हो ।प्रधानमन्त्रीले शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि माओवादीका सासंदहरु छलफलमा जुटेका हुन

पुन:स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न १६ वटा विधेयक पेश हुने

काठमाडौं । सर्वोच्च अदालतबाट दोस्रो पटक पुर्नस्थापित प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेपछि आज अपरान्ह ४ बजे संघीय संसद भवन

घिमिरेमाथि आक्रमण गर्नेलाई कांग्रेसले कडा कारबाही गर्ने, तीन दिनभित्र प्रक्रिया पूरा गर्न निर्देशन

बस्नेत नेतृत्वको टोलीले शुुक्रबार बिहान पार्टीका केन्द्रीय सदस्य एवम क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए

माओवादी केन्द्रले संसदीय दलको बैठक बोलायो

बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरूको सहभागिताका विषयमा पनि छलफल हुने बताइएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ ।

जसपा : पाँच सांसद्ले छाडे ठाकुर पक्ष, यादव पक्षको बैठकमा सहभागी

यादव पक्षको शनिबार बसेको संसदीय दलको बैठकमा उनीहरू सहभागी भएका हुन् । निर्वाचन आयोगमा जसपा पार्टी आधिकारिकता विवाद विचाराधीन रहेका बेला ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा गएका हुन् ।