म्याग्दी, भदौ ८ । म्याग्दीमा अवरुद्ध भएको बेनी-जोमसोम सडक ३५ दिनपछि सुचारु भएको छ । गत साउन ५ गते वर्षासंगै आएको बाढी र पहिरोका कारण ठाउँ–ठाउँमा अवरुद्ध सडकको मर्मत सकिएपछि
चौतरा, भदौ ४ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर-२, लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २९ पुगेको छ । बिहीबार १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ,
काठमाडौं । गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरामा परेर
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको छ । पहिरोमा ३९ जना बेपत्ता भएकामध्ये हिजोसम्म १९ जना र आज थपतीन जना गरी
काठमाडौं, ३२ साउन । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाबीच सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई राहत र पुनर्स्थापनाका विषयमा छलफल भएको छ । सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले
काठमाडौं, साउन ३१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सिन्धुपाल्चोकको लिदीका जनताको गुहार नसुनेर राज्यले अक्षम्य गल्ती गरेको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा ‘पहिरोमा
काठमाडौं, साउन ३१ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार थप सातजनाको शव फेलापरेसँगै मृतकको संख्या १८ पुगेको हो
चौतारा, साउन ३१ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदी पहिरोमा परी मर्नेको संख्या १३ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा शुक्रबारै ११ शव भेटिएको र शनिबार बिहान थप दुई शव
चौतारा, साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर–२, लिदीस्थित लामाटोलमा शुक्रबार बिहान गएको पहिरोबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा चार पुरुष, दुई महिला
काठमाडौं, साउन ३० । गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीस्थित भीषण पहिरो खसेको क्षेत्रमा राहत सामग्रीसहित जानुभएको छ । नेपाली सेनाको हेलिकप्टरमा उहाँसहित गृहसचिव महेश्वर न्यौपाने तथा राष्ट्रिय विपद्