Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि सुचारु

पर्वत, भदौ ३० । लगातारको वर्षाका कारण पहिरो नरोकिँदा तीन दिनदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग मंगलबार दिउँसोदेखि सुचारु भएको छ । लोकमार्गतअन्तर्गत् पर्वत–बागलुङ सडकखन्डमा पर्ने पर्वतको कुस्मा नगरपालिका-१, सहस्रधारामा निरन्तर

अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ सडक खुलाउन समस्या

पर्वत । लगातारको वर्षाका कारण पहिरो नरोकिँदा आईतबार रातिदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खुलाउन समस्या भएको छ । पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो खसेका कारण अवरुद्ध सडक सुचारु

घुम्थाङ पहिरोः वेपत्ताको खोजी कुट्टो र कोदालोकै भरमा, १७ वेपत्ताको खोजी जारी

काठमाडौं । बाह्रबिसे नगरपालिका ७ घुम्थाङको भीरखर्क र नागपुजे बस्ती नै बगाउने गरी गएको पहिरोमा पुरिएकाको खोज र उद्धारमा समस्या भएको छ । घरायसी साधन पीक, कुट्टो, कोदालो र सावेलबाट

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, भदौ २ढ । नारायणगढ -मुग्लिन सडकखण्डको चोर खोलामा सोमबार दिउँसो पहिरो जांँदा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पहिरो

पोखरा-बागलुङ सडकखण्ड अवरुद्ध

पर्वत, भदौ २९ । शनिबार रातिदेखि परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्डको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध भएको छ । सडक खण्डको कुश्मा नगरपालिका–८ स्थित चुवाको भीर, कुश्मा

पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । गए रातिदेखि निरन्तर परेको वर्षापछि खसेको पहिरोले स्थानीय नवीन विकको घर पुरिँदा उहाँकी तीन

बाग्लुङको जैमिनीमा पहिरोले पाँच घर पुर्‍यो, एक वेपत्ता

बाग्लुङ । अविरल बर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनीमा सोमबार विहान पाँच घर पुरिएका छन् भने एक जना वेपत्ता छन् । जैमिनी नगरपालिका–१ कुश्मिशेरा स्थित टुनीबोटमा पहिरोले पाँच घर पुरिएर

सिन्धुपाल्चोक पहिरो (अपडेट) : ९ जनाको शव फेला, २२ वेपत्ताको खोजी जारी

सिन्धुपाल्चोक, भदौ २८ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ को घुम्थाङमा रहेको नागपूजे र भीरखर्कमा गएको पहिरोमा पुरिएका ९ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज

बाग्लुङ पहिरोमा पुरिएर दुई महिला बेपत्ता

बाग्लुङ । बाग्लुङमा पहिरोमा पुरिएर दुई महिला बेपत्ता भएका छन् । अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरिएर बागलुङको जैमिनी नगरपालिका– ५ बिनामारेमा पहिरोले निलकण्ठ पौडेलको घर पुरिएर जल्पादेवी

सिन्धुपाल्चोक पहिरो: पाँच जनाको शव भेटियो, २६ जना बेपत्ता, १८ वटा घर पुरिए

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ स्थित विभिन्न स्थानमा गएको पहिरोमा पुरिएका पाँच जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका मध्ये ३ महिला र २ जना पुरुषको शव