Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोना संक्रमित

काठमाडौं, भदौ १२ । नेपाल पत्रकार महासंघले सङ्क्रमणको उच्च जोखिमबीच फिल्डमा खटिने सञ्चारकर्मीको निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन र पत्रकारको उपचारको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । महासंघका

दैलेखका एकजना पत्रकारलाई कोरोना पोजेटिभ

दुल्लू, भदौ १२ । दैलेखमा शुक्रबार एक पत्रकारमा कोरोना पोजेटिभ देखिएको छ । बिहीबार उहाँको स्वाब सङ्कलन गरिएको थियो । स्वास्थ्य सेवा कार्यालय पिसीआर प्रयोगशालामा भएको परीक्षणमा ती पत्रकारमा सङ्क्रमण

एउटै हातको सहारामा पत्रकारिता

इलाम, भदौ ६ । इलामका सक्रिय पत्रकार भगीरथ भण्डारी एउटै हातको सहारामा पत्रकारिता गरिरहनुभएको छ । उहाँले एउटै हातको भरमा समाचार लेख्ने, क्यामेरा चलाउने, सम्पादन गर्नेलगायतका काम गरिरहनुभएको हो ।

३८ प्रतिशत पत्रकार तलब कटौतिको मारमा परेको एक अध्ययनको निष्कर्ष

काठमाडौं, भदौ ३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना (कोभिड १९) बाट प्रेस क्षेत्रमा परेको समस्या समाधानका लागि सरकार तत्पर रहेको बताउनुभएको छ । ‘कोभिड १९

पत्रकार बानियाँको शव फेला, हामीले बचाउन खोजेपनि सकेनौं : प्रत्यक्षदर्शी (भिडियो)

काठमाडौं, साउन २८ । तीन दिनदेखि बेपत्ता भएका पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेलापरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले बुधबार बिहान खोजी गर्नेक्रममा बल्खुनजिकै खोलामा फेलापरेको जुत्ताको उनकी छोरीले

सोमबारदेखि हराइरहेका पत्रकार बानियाँको शव मकवानपुरमा भेटियो

काठमाडौं, साउन २८ । सोमबार (तीन दिन) देखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ । कान्तिपुर दैनिकका सहायक सम्पादक पत्रकार बानियाँ मकवानपुरको भिमफेदी गाउँपालिका सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको

बेपत्ता पत्रकार बलराम बाँनियाको जुता बल्खु खोला छेउमा भेटियो

काठमाडौं । विगत तीन दिनदेखि सम्पर्कविहीन रहेका पत्रकार बलराम बानियाँले लगाएको जुत्ता बल्खु चोक नजिकै खोलामा भेटिएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार बानियाँले लगाएको जुत्ता

पत्रकार महासंघको राष्ट्रिय भेला हेटौँडामा

काठमाडौं, साउन ८ । नेपाल पत्रकार महासङ्घले कोरोना महामारीका कारण स्थगित राष्ट्रिय भेला आगामी भदौ २–३ गते वाग्मती प्रदेशको राजधानी हेटौँडामा आयोजना गर्ने निर्णय गरेको छ । गत वैशाखका लागि

कोरोनाको बाहनामा पत्रकारहरुलाई कामविहीन नबनाउँ : सञ्चारमन्त्री खतिवडा

काठमाडौं, साउन ७ । सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोनाको बाहनामा पत्रकारहरुलाई कामविहीन नबनाउन आग्रह गर्नुभएको छ । सञ्चारमाध्यमलाई परेको समस्या सरकारले हेर्ने उल्लेख गर्दै उहाँले श्रमजिविहरुको हितलाई

पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कारवाही गर्न समितिको निर्देशन

काठमाडौं, साउन ६ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पत्रकार र कर्मचारीलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कानुन अनुसार कारवाही गर्न निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकमा समिति सभापति कल्याणी