Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


ब्लड बैंकमा रगतको अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले ब्लड बैंकमा रगतको मौज्दात सकिएको जनाउँदै रक्तदान गर्न सर्वसाधारणलाई विशेष आग्रह गरेको छ। बडादसैँको बिदापछि केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रम घटेको र अस्पतालमा उपचाररत बिरामीका

चाडपर्वमा रगतको अभाव छैन, नेगेटिभ समूहको रगत व्यवस्थापनमा समस्या

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले चाडपर्वको समयमा आकस्मिक उपचारका लागि आवश्यक पर्ने रगतको अभाव नरहेको जनाएको छ । केन्द्रले सडक दुर्घटनाका घाइते, प्रसूति सेवा लिने

रसुवा–भोटेकोसी बाढीपीडित परिवारलाई रेडक्रसले प्रतिपरिवार १ लाख रुपैयाँ दिने

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँका दरले नगद सहयोग उपलब्ध गराउने भएको छ। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघका महासचिव तथा प्रमुख कार्यकारी

रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न क्लिया प्रविधि

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न केन्द्रिय रक्तसञ्चार सेवा केन्द्रमा नयाँ प्रविधि भित्र्याएको छ । रक्तसञ्चार सेवा केन्द्रले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्डअनुसार रगत परीक्षणलाई

देशभरका जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन रेडक्रसको निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा तथा निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ । नेपाल रेडक्रस सोसाइटीको नविकरणमा सहजीकरण गर्न एकीकृत लेखा प्रणाली अपनाउन आग्रह

संघीय संरचनाअनुसार काम गर्न रेडक्रस ऐन आवश्यक

काठमाडौं । विं.सं. २०२० भाद्र १९ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटी नेपालमा अनवरत काम गरिरहेको छ । संगठन संरचनाको आधारमा सबैभन्दा ठूलो र बिस्तारित गैरसरकारी संस्था रेडक्रस नै हो

विराटनगर महानगरबासीलाई निःशुल्क रगत

विराटनगर, असोज ३ । विराटनगर महानगरबासीले उपचारमा आवश्यक रगत निःशुल्क पाउन थालेका छन् । महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँग सम्झौता गरेर स्थानीयलाई अस्पतालमा उपचार गर्दा आवश्यक पर्ने रगत निःशुल्क