Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


एमालेमा अध्यक्षको तीन प्रतिवेदनमाथि १० समूहमा छलफल गरिँदै

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको हो ।

विधान महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्न ओलीको आग्रह

आन्तरिक र राष्ट्रिय राजनीतिका समस्यामाथि छलफल जरुरी रहेको भन्दै उहाँले आगामी मङ्सिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र स्थानीय निर्वाचनको तयारीमा जुट्न पनि उहाँको आग्रह थियो ।

‘कस्तो सरकार आयो–आयो सिस्नु जस्तो, जता छोयो त्यतै पोल्छ’

अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै राष्ट्रिय एकतामा फाटो ल्याउने गरिरहेको आरोप लगाउनुभयो ।

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक २०७८’ पारित

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको विनियोजन विधेयक पुनः प्रतिनिधिसभामा ल्याई पास गराएर राष्ट्रपतिकोमा प्रमाणीकरणको लागि लगिनेछ ।

एकीकृत समाजवादीको राजनीतिक प्रतिवेदन पारित

एमालेले जबजलाई कुरुप बनाउँदै लगेको बताउँदै अध्यक्ष नेपालले आफूहरू जबजका सारभुत विचारहरूलाई पक्रँदै समाजवाद र समृद्धिको यात्रामा जाने हामीले अठोटमा रहेको बताउनुभयो ।

एमाले स्थायी कमिटी बैठकमा तीन प्रतिवेदनमाथि छलफल, सबै पदाधिकारी निर्वाचित गर्ने

प्रतिनिधिहरूको नामावली तयार गर्ने, व्यवस्थापन लगायतका काममा केन्द्रीत भएर विधान राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ लागिपर्ने निर्णय स्थायी कमिटीले गरेको उहाँले बताउनुभयो ।

अझै भेटिएन एमाले र सभामुखको चिसाेपनाकाे ओखती

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिनिधिसभा पुनःस्थापनापछि अर्थमन्त्री जनार्दन शर्माले साउनमा बजेट सम्बन्धी तीनवटा अध्यादेश संसदमा टेबल गर्नुभएको थियो ।

सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावले आन्दोलित हुनुपर्‍याे– भट्टराई

संसदमा सत्ता पक्ष र सभामुखले निकास दिनुपर्ने उहाँको भनाइ । बजेटबारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जर्बजस्ती रूपमा ल्याइएको उहाँले बताउनुभयो ।

एमालेको नाराबाजी र अवरोधकैबीच प्रतिनिधि सभाबाट पारित गरियो बजेट

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ पारित गरियोस भन्ने प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट पारित भएको घोषणा सभामुख अग्नि सापकोटाले गर्नुभएको हो ।

प्रतिनिधि सभामा नेकपा एमालेको विरोधबीच विनियोजन विधेयक पारित गरिँदै

संसदमा प्रमुख प्रतिपक्षीले नाराबाजी गरिरहेकाले नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विधेयकमाथि प्रश्न उठाएका छन् भने सत्ता पक्षका सांसदहरुले विधेयकलाई समर्थन गरेका छन् ।