Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


भीम रावलद्वारा कार्यदल संयोजकबाट राजीनामा, पाँच पृष्ठ लामो फरक मत

पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले सिद्धान्त र निष्ठाका लागि आफूले राजनीति गरेको भन्दै कमिटीहरूबाट पारित भएका विषय र बुँदाहरू अक्षरस पालना हुनुपर्नेमा जोड दिनुभयो ।

‘प्रचण्ड’लाई चुनौती दिन एमाले महाधिवेशन चितवनमा !

महाधिवेशनको माहोलले आगामी निर्वाचनमा चितवनको किल्ला थप मजबुत बनाउने एमालेको रणनीति हुनसक्छ । पूर्वमाओवादी खेमालाई शसक्त बनाएर एमालेले प्रण्चडलाई गलाउन चाहन्छ ।

प्रचण्डको गृह जिल्लामा एमालेको दशौं महाधिवेशन

बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

वडा र पालिका अधिवेशन एकैपटक गराउने निर्देशनप्रति अष्टलक्ष्मीको असन्तुष्टि

बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडानसमेत राख्नुभयो ।

एमालेद्वारा मोतीपुर घटनाबारे सरकारसँग जवाफ माग

आइतबार बुटबल नगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीबस्तीमा झडपको क्रममा प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो ।

महासचिवमा दोहोरिन्न, केपी ओलीलाई कमजोर पार्ने गरी पदमा दाबी गर्दिनँ–ईश्वर पोखरेल

उहाँले अध्यक्ष केपी ओलीलाई कमजोर पार्ने गरी कुनै पदमा दाबी पनि नगर्ने पनि बताउनुभयो । मुलुकको राजनीति अहिले केपी ओली र ओलीविरोधी धारमा बाँडिएको पनि उहाँले सुनाउनुभयो ।

एकीकृत समाजवादीको सत्ता र शक्ति प्राप्ति : निर्वाचनसम्म कि पछि पनि ?

पार्टीप्रति जनताको आस्था कम देखिएकाले पनि नेकपा (एकीकृत समाजवादी)को राजनीतिक भविष्य मालेको अवस्था आउनसक्ने विश्लेषकको टिप्पणी छ ।

भीम रावललाई त १० बुँदे कार्यान्वयन गर्न दिइएको छैन, अरूकाे के हाल हाेला– भानुभक्त जोशी

‘भीम रावल जत्तिको मान्छेलाई त १० बुँदे कार्यान्वयन र अन्तरपार्टी निर्देशन कार्यान्वयन गर्न दिइएको छैन भने अरुको के हाल होला ?’ उहाँले भप्नुभयो, ‘साथीहरू लम्पसार परेको मैले अनुभूति गरेको छु

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध, दलित आयोगको प्रतिवेदन पेश

मंगलबारको बैठकमा पनि नाराबजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो ।

एमाले कम्युनिष्ट नीतिबाट च्यूत हुँदा विद्रोह गर्नुपर्यो– केशवलाल श्रेष्ठ

नेता श्रेष्ठले अबको समाजवादी यात्राको नेतृत्व र कम्युनिष्ट पार्टीको मोर्चा सम्हाल्ने अभिभारा नेकपा (एकीकृत समाजवादी)को हुनेसमेत दावी गर्नुभयो ।