Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


निस्कासित व्यक्तिहरूको गुटलाई एमालेले पार्टी मान्दैन– केपी ओली

‘एमालेबाट निस्कासित भएर बनेको केही व्यक्तिहरुको गुटलाई एमालेले पार्टी मान्दैन,’ उहाँले भन्नुभयो, ‘देशका प्रमुख पार्टीलाई हामीले महाधिवेशनमा निम्ता दिएका छौं ।’

पिएचडीवाला भीम होइन साक्षर ओली नै अध्यक्ष बन्नुपर्ने किन ? किनकि…

भीम अब सक्कली भीम रावलबाट बुख्यांचामा अनुवाद भैसके l बुख्याँचा केवल भ्रम हो l भ्रमको आयू लामो हुन्न l आफ्नो सैद्दान्तिक र दार्शनिक धरातल गुमाएपछि पाउने कुरा र आउने प्राप्ति

सर्वोच्च परिसरमा सशस्त्र प्रहरी परिचालन तत्काल बन्द गर : सुवास नेम्वाङ

उपनेता नेम्वाङले अदालतमा देखिएको सो समस्या समाधान गर्न सम्बन्धित पक्षले बेलैमा पहल गर्न नसेकेको पनि बताउनुभयो ।

किन आयो रावलको अध्यक्षमा उम्मेदवारी ? यस्तो छ कारण

'ओलीले अध्यक्षमा जित्ने निश्चित छ,' ती नेताले भने, 'रावलको उम्मेदवारी अन्तिमसम्म कायमै रहेको अवस्थामा प्रतिस्पर्धाबाटै आफू अध्यक्ष बनेकोमा ओलीले गौरव गर्नुहुनेछ ।'

एमाले महाधिवेशनको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान हुने

त्यसैगरी सौराहामा बन्दसत्र हुने हल निर्माणको काम समेत सुरु भइसकेको श्रेष्ठले जानकारी दिनुभयो ।

ओली नेतृत्वको केन्द्रीय कमिटी निर्माण गर्न चाहेको छु : रामबहादुर थापा

पार्टीमाथि भइरहेको चौतर्फी घेराबन्दीको प्रतिवाद गर्दै आसन्न महाधिवेशनबाट एमालेको जनपरिचालनले सामर्थ्य प्रदर्शित गरिने बताउनुभयो ।

महेश बस्नेतद्वारा सचिव पदमा उम्मेदवारी दिने घोषणा

सोमबार मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

सरकारले एमालेको वर्चश्व विस्थापित गर्न चाहेको छ : नेता पोखरेल

महाधिवेशनमा जनताको परिचालनले एमालेको सामर्थ्य पुष्टि हुने उहाँको भनाइ थियो । एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चिवतनमा हुँदैछ ।

एमालेको स्थायी कमिटी बैठक सर्‍याे

साेमबार दिउँसो ३ बजे डाकिएको बैठक तयारी नपुगेको भन्दै मंगलबार बिहान ११ बजेका लागि बोलाइएको हो ।

एमालेको दशौं महाधिवेशन : नेतृत्व चयन मात्र होइन, राष्ट्रिय निर्वाचनको पूर्वाभ्यास

चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा एमालेले उतार्ने भनेको जनसमूह पार्टीको आत्मबल निर्माणका लागि हुन्छ कि शक्ति प्रदर्शन, त्यो भने निक्र्योल हुन बाँकी छ ।