राष्ट्रियसभामा रिक्त १९ मध्ये एमालेको ८ सिट हत्याउन गठबन्धनको दाउपेचमा उत्रिँदा एमालेलाई आफ्नो सिट जोगाउन धौ–धौ पर्दै गएको छ ।सात महिला, तीन दलित, दुई अपांगता र सात अन्य विभिन्न समूह
अध्यक्ष ओलीले छिट्टै चुनाव गर्नुपर्ने बताउनुभयो । यस क्रममा सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको उहाँको भनाइ छ ।
नेकपा (एस) भने देउवा नेतृत्वको सत्तारुढ गठबन्धनमा सहभागी छ । एमाले प्रधानमन्त्री देउवाले बोलाएका यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको थिएन ।.
दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएर पराजित हुनुभएका रावलले पार्टी केन्द्रीय कमिटीमा पनि नबस्ने घोषणा गर्नुभएको थियो ।
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज हुँदैछ । आज बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा उहाँहरुको शपथ ग्रहणको कार्यक्रम राखिएको प्रचार विभाग उपप्रमुख विष्णु
नेता पोखरेल दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको सिकार भएको आरोप समेत लगाउनुभयो । दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय आजको राजनीतिको चुनौतीको रूपमा रहेको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले अधिवेशन नभई जनवर्गीय संगठनहरूको नेतृत्व परिवर्तनको काम भएकाले अव छिटोभन्दा छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्दा मात्रै जनवर्गीय संगठनहरु कामकाजी हुने स्पष्ट पार्नु भयो ।
उमेर हदका कारण कार्यकारी भूमिकाबाट बाहरिएका बोहोरालाई अध्यक्ष केपी ओलीको प्रस्तावमा परिषद्को अध्यक्ष बनाइएको हो ।
काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले क्षणिक लाभका लागि अनेक संकीर्ण कुराहरूलाई अनुचित ढंगले प्रयोग भइरहेको अध्यक्ष ओलीले बताउनुभयो ।
ओली अनुपस्थित भएपछि कार्यक्रममा उठेका प्रश्नको उप–महासचिव प्रदीप ज्ञवालीले उत्तर दिनुभएको थियो ।