Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


राजनीतिक प्रतिवेदनमा ओलीका ६ आक्रोश र ३ खुसी

बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष ओलीले मुख्यतः नौवटा विषयमा चासो व्यक्त गर्नुभएको हो ।

एमाले केन्द्रीय कमिटी बैठकमा ११ एजेण्डा पेश, नाैवटामा भाेलि छलफल

सात प्रदेशका प्रतिनिधिले संख्यात्मक र राजनीतिक प्रतिवेदन पेश गर्ने, पार्टी महासचिवले हेडक्वाटरको रिपोर्ट पेश गर्ने, अध्यक्षले राजनीतिक परिवर्तन बारे पार्टीको धारणा राख्ने एजेण्डामाथि बैठकमा छलफल भएको उहाँले बताउनुभयो ।

जय मधेश भन्ने नै एमालेले हो : अध्यक्ष ओली

अध्यक्ष ओलीले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सिंगो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाहरूको पनि हित हुने बताउनुभयो ।

एमाले पोलिटब्यूरो बैठकमा वाम एकताको पक्ष र विपक्षमा बहस

भूसालले एमाले वाम एकताको मूल प्रवाह रहेको, नेकपा विभाजन हुनुको वैचारिक तथा सैद्धान्तिक कारण नभएको र निर्वाचनमा वामपन्थी विजय सुनिश्चित गर्न पनि गठबन्धन र वाम एकता आवश्यक रहेको तर्क गर्नुभएको

निर्वाचनसम्बन्धी लक्षण स्वस्थ छैन : अध्यक्ष ओली

स्थानीय तहमा गठबन्धनको बर्चश्व नरहेकाले उम्मेदवारले राजीनामा दिनुपर्ने व्यवस्था गरे पनि त्यसको कुनै औचित्य पुष्टि नहुने उहाँको दाबी छ ।

मधेशमा बिग्रिएको छवि सुधार्दै ओली, आक्रामक चुनावी अभियानमा एमाले

कमजोर क्षेत्रलाई बलियो बनाउने रणनीति अन्तर्गत नै एमालेले पछिल्ला दिनहरूमा जनाधार र स्रोत जुटाउन सक्ने अन्य पार्टीका नेता तथा जनप्रतिनिधिहरूलाई लक्षित गर्दै मधेशमा शक्ति विस्तार गरिरहेको छ ।

गाउँ–गाउँ जान सांसदहरूलाई ओलीको निर्देशन

अध्यक्ष ओलीले गाउँ गएर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा प्रष्ट राख्न आग्रह गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी होइन : अध्यक्ष ओली

शनिबार वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसहितका नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

एमालेको केन्द्रीय कमिटी चैत ९ र १० गते बस्ने

चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।

चुनाव चिन्हमा हरियो मसीको छपाइ : एमालेको दृष्टिदोष कि सस्तो फण्डा ?

आगामी वैशाख ३० गते हुने एकै चरणको निर्वाचनका लागि राजनीतिक दलहरू चुनाव केन्द्रीत गतिविधिमा जुटिरहँदा आयोगले निर्वाचनका लागि ८० दलले दिएको निवेदन उपर जाँचबुझको काम गरिरहेको छ ।