एमालेले मंगलबार निर्वाचनपछि अध्यक्ष लगायतका १९ पदाधिकारीको चयन गरेको छ । यद्यपि ५ सदस्य भने सर्वसम्मत भएका थिए ।
साथै सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, रघुवीर महासेठ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको निर्वाचन आयोगले जनाएको छ ।
उपाध्यक्षको मत गणना सुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ ।
३ सय १ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश सदस्य निर्विरोध भएका छन् भने केही केन्द्रीय सदस्यहरुका लागि मतदान भएको छ ।
अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिनुभयो ।
तामाङले न्याय क्षेत्रको अप्ठ्यारो हटाउनका लागि आगामी निर्वाचनमा दुई तिहाई मत दिएर विजयी गराउन आम जनतालाई आफूहरूले आग्रह गरिएको समेत बताउनुभयो ।
चितवनकाे साैराहमा जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा ओली र भीम रावलको उम्मेदवारी परेको छ । त्यसैगरी उपाध्यक्ष र सचिवमा पनि निर्वाचन हुने भएको छ । ६ उपाध्यक्षका लागि ७ र
अध्यक्ष नेपालले क्रान्तिबाट प्राप्त गरेका उपलब्धिहरूको जगेर्ना गर्न र क्रान्तिबाट प्राप्त भएको उपलब्धिहरूप्रति अत्यन्त सजग भएको बताउनुभयो ।
भट्टराई केपी शर्मा ओली निकट नेता हुनुहुन्छ । ओली प्रधानमन्त्री हुँदा भट्टराई उहाँको विदेश विभाग प्रमुख हुनुहुन्थ्यो ।