Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


निर्वाचन आयोगलाई अनावश्यक दबाव दिँदै प्रधानमन्त्री ओली !

अक्कल कुँवरकाठमाडौं । आगामी बैशाख १७ र २७ का लागि घोषणा गरिएको मध्यावधि निर्वाचनको तयारी बारे जानकारी लिन मंगलबार निर्वाचन आयोग पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई अनुचित

निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउन आयोगलाई प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको कामलाई निरन्तरता दिन सुझाव दिनुभएको छ । मंगलबार निर्वाचन आयोग पुग्नुभएका प्रधानमन्त्री ओलीले आयोगसँगको छलफलमा आगामी बैशाख १७ र २७ गते हुने

प्रधानमन्त्री ओली समूहका नेता निर्वाचन आयोगमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । आज बिहान ओली समूहका नेताहरु आयोग पुगेका हुन् । महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ । बैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनको तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री

निर्वाचनका लागि ओलीका यी चार एजेण्डा

खिलनाथ ताजपुरियाकाठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा भने चुनावी अभियानमा लागेको छ । निर्धारित मितिमै चुनाव हुने दाबी गर्दै ओली

साँघुरिँदै निर्वाचनको सम्भावना : आयोग भन्छ, ‘प्राविधिक हिसाबले सम्भव छ’

अक्कल कुँवरकाठमाडौं । आगामी बैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा भएको झण्डै दुई महिना पुग्नै लाग्दा पनि मुलुकको राजनीति निर्वाचन उन्मुख हुन सकिरहेको छैन । यद्यपि प्रधानमन्त्री

देश चुनावतर्फ गयो-गयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावतर्फ गएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको बृहत् जनसभालाई सम्बोधन गर्दैै उहाँले देश चुनावतर्फ गएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘देश चुनावतर्फ

नेकपा विवाद टुङ्गाउन के गर्दैछ निर्वाचन आयोग, कस्तो कानूनी व्यवस्था ?

अक्कल कुँवरकाठमाडौं । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक रूपले विभाजन भएको नेकपाका दुवै पक्ष अहिले आधिकारीकताको कानुनी लडाइँमा छन् ।

नेकपामा आधिकारिकताको लडाइँ, बल्ल कानूनी बाटोमा प्रवेश

अक्कल कुँवरकाठमाडौं । प्रतिनिधिसभा विघटनसँगै राजनीतिक रूपले विभाजित नेकपाको आधिकारिकता विवाद कानूनी बाटोमा प्रवेश गरेको छ । नेकपाको दाहाल–नेपाल समूहले मंगलबार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निर्वाचन

दाहाल–नेपाल समूहद्वारा पार्टीको आधिकारिता दावी, ७० प्रतिशत केन्द्रीय सदस्य रहेको जिकिर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले निर्वाचन आयोग समक्ष पार्टीको आधिकारिकता दावी गरेको छ । मंगलबार नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता