Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको उच्च जोखिमः शतर्क रहन राष्ट्रिय सभा अध्यक्षको आग्रह

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले असोज ९ देखि ११ गतेसम्म देशभर भारी वर्षाको सम्भावना रहेकाले उच्च शतर्कता अपनाउन आग्रह गर्नुभएको छ । बिहीवारको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले

स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउन नहुने बताउनुभएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो यस्तो बताउनुभएको हो । उहाँले

राष्ट्रिय सभाको अधिवेशन सुरु, जनहित र सुशासनलाई प्राथमिकता दिन अध्यक्ष दाहालको आह्वान

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनहित, सुशासन र समृद्धिका लागि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवार भुमिका निर्वाह गर्न सदस्यहरूलाई आह्वान गर्नुभएको छ । अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै

सरकारले जनताको भावनाको कदर गरोस्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले जनताको भावना र चाहनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आइतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो

राष्ट्रिय निकुञ्ज सम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन गर्न अध्यक्ष दाहालकाे निर्देशन

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ लाई कार्यान्वयन गर्न निर्देशन दिनुभएकाे छ। सभाको शुक्रबार को बैठकमा उहाँले उक्त अध्ययन प्रतिवेदनमा समावेश

पुस १२ गतेभित्र राष्ट्रियसभाकाे बैठक बोलाउने अध्यक्ष दाहालकाे तयारी

काठमाडाैं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यहि पुसको दोस्रो हप्ता राष्ट्रियसभाकाे बैठक बोलाउने तयारी गरिएको बताउनुभएको छ। संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको मंगलबार बसेकाे

सरकार र शीर्ष नेताबीच देखिएको दूरीका कारण निर्वाचनमा जटिलताः अध्यक्ष दाहाल

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र शीर्ष नेताहरूबीच देखिएको ग्यापले आगामी फागुन २१ गते तोकिएको निर्वाचन तयारीमा जटिलता थप्नसक्ने आशंका व्यक्त गर्नुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन

विपद्जन्य घटनाबाट नागरिकको जिउधनको रक्षा गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विपद्जन्य घटनाबाट नागरिकको जिउधनको रक्षा गर्न सरकारसँग आग्रह गर्नुभएको छ । मंगलबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै अध्यक्ष दाहालले नेपाल बाढी, पहिरो, भूकम्प, आगलागी,

आफ्नो क्षेत्रमा बजेट लैजाने कार्यमा मात्र सांसदको भुमिका सिमित हुनुहुँदैन : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदलाई प्रभावकारी बनाउने विषयमा सांसदहरू र सरकार दुवै गम्भिर बन्नुपर्नेमा जोड दिनुभएको छ । संसद दिवस, २०८२ को अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई

अध्यक्ष दाहाल र चीनको जनकंग्रेसका स्थायी कमिटी उपाध्यक्ष चीबीच शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र चीनको जनकङ्ग्रेसका स्थायी कमिटीका उपाध्यक्ष सिआओ चीबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा भएको भेटवार्तामा द्धिपक्षी साझेदारी, आपसी