काठमाडौं, चैत २७ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उलङ्घन गरे बापत तिर्नुपर्ने जरिवाना सहज तरिकाले अनलाईन मार्फत भुक्तानी गर्न सक्ने प्रणालीको विस्तार गरेको छ । महाशाखाले शुक्रबार फोन
सवारी साधन आवागमन सहज होस् भनेर व्यक्तिको जग्गा अधिग्रहण गर्दै विस्तार गरिएको सडकमा दायाँ–बाँया पार्किङ स्थल बनाएर स्थानीय सरकारले कमाइको बाटो बनाउनु पक्कै पनि न्यायसंगत हुन सक्दैन ।
बच्चालाई सम्हाल्दै ड्युटी गरेकी जवान प्रियंकाको प्रशंसा भइरहेको छ । आफ्नो बच्चा सानो भएको र घरमा एक्लै राख्न नहुने भएकाले सँगै लिएर आएको उनको भनाइ छ ।
दाङ । काठमाडौं उपत्यका पछि दाङको तुलसीपुरमा बढ्दो सवारी दुर्घटना न्युनिकरणका गर्न ३ वटा स्थानमा डमी ट्राफिक प्रहरी राखिएको छ । ‘ट्राफिक नियमको पालना गरौ’ लेखेको प्लेकार्ड समातेर उभिएको ट्राफिक
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि ट्राफिकलाई बुझाउने रकम अनलाइन मार्फत बुझाउन सक्ने व्यवस्था सुरु गरेको छ । यस भन्दा अघि बैंकमा उपस्थित भएर भुक्तानी गर्नुपर्ने व्यवस्था थियो ।
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहको नेकपाले काठमाडौंमा गर्न लागेको विरोध सभाका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त भएको छ । विरोध सभा र प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त हुने भएपछि
दीपक श्रेष्ठकाठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनको जोरबिजोर प्रणाली हटेपछि सवारी दुर्घटनाको दर बढेको छ । दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटना न्यूनिकरण गर्नेतर्फ विशेष अभियान चलाएको छ
काठमाडौं । ललितपुर महानगरपालिकाले दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई २ सय थान रबर कोन र ३० थान ह्विल लक प्रदान गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा
काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा विभिन्न स्थानबाट हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित धनीलाई दिएको हो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेसँगै सरकारविरुद्धको आक्रोस सडकमा देखिन थालेको छ । काठमाडौं उपत्यका लगायत देशभर नेकपाको असन्तुष्ट समूह र