Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


२५ सय १९ जना सवारीचालक ट्राफिक प्रहरीकाे कारबाहीमा

काठमाडाैं । ट्राफिक प्रहरीले गत २४ घण्टामा २ हजार ५ सय १९ जना सवारीचालकलाई सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा

२६ सय ४१ जना सवारीचालक ट्राफिक प्रहरीकाे कारबाहीमा

काठमाडौं । गत २४ घण्टामा दुई हजार ६ सय ४१ सवारीचालक सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसबाट राज्यकोषमा २२

यात्रुमैत्री विशेष अभियानमा उपत्यका ट्राफिक प्रहरी

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले यात्रुमैत्री विशेष अभियान थालनी गरेको छ । यात्रुहरू बिना झन्झट, नठगिई सुरक्षित रुपमा गन्तव्यमा पुग्ने अवस्थाको ग्यारेन्टी गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ दिने

ट्राफिक प्रहरीलाई शुद्ध खाने पानीदेखि शौचालयसम्मको अभाव

काठमाडौं । काठमाडौं उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव, सीमित साँघुरा सडक र सडक प्रयोगकर्ताहरुको हेलचेक्र्याइँले आवागमन असुरक्षित बन्दै गएको छ । ट्राफिक व्यवस्थापनमा दिनरात

भोलि अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन ननिकाल्न ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि (बिहीबार) अत्यावश्यक अवस्थामा बाहेक सवारी साधनको प्रयोग नगर्न आग्रह गरेको छ । राजधानीमा बिहीबार हुने जनप्रदर्शनलाई मध्यनजर राख्दै अत्यावश्यक अवस्थामा बाहेक घरबाट सवारी

जोखिमपूर्ण दैनिकीसँगै ट्राफिक प्रहरीमाथि आफ्नै सुरक्षा चुनौती

काठमाडौं । काठमाडौं उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव, सीमित साँघुरा सडक र सडक प्रयोगकर्ताहरुको हेलचेक्र्याइँले आवागमन असुरक्षित बन्दै गएको छ । अरु त अरु

सवारी धनी नै लिन नजाँदा २ हजार मोटरसाइकल बेवारिसे

काठमाडौं । प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएको सवारी साधन सम्बन्धित सवारी धनीले लिन नजाँदा त्यस्ता सवारी साधन बेवारिसे बनेका छन् । यस्ता बेवारिसे सवारी साधन राख्ने ठाउको अभाव हुँदा ट्राफिक

ट्राफिक प्रहरीलाई भाडाको घरमा काम गर्न असहज

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जिल्ला ट्राफिक प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा सेवा सञ्चालन गर्न असहज भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयअन्तर्गत १३ ट्राफिक चेक पोस्ट रहेका छन् ।

दुर्घटना राेक्न ट्राफिक प्रहरीकाे सक्रियता

मकवानपुर । बढ्दो सवारी तथा सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले अभियान सुरु गर्ने भएको छ । मकवानपुरको रातोमाटेदेखि बाराको पथलैयासम्मको सडक खण्डमा

ट्राफिक प्रहरीको सडक संर्घष (फोटोफिचर)

काठमाडौ. । सडकमा बसेर सिटी फुक्दै हात हल्लाउने ट्राफिक प्रहरीको जागिर हामीलाई सजिलो र रमाइलो नै लाग्छ । तर पछिल्लो समय राजधानीमा बढेको सवारी साधनको चाप र गतिलो ट्राफिक संरचना