Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


भूमिगत पार्किङलाई व्यवस्थित बनाउने ट्राफिक प्रहरीकाे याेजना

राजधानीको मुख्य क्षेत्रमा रहेका भूमिगत पार्किङ गोदाम र कार्यालय प्रयोजनका लागि प्रयोगमा ल्याएको पाइएको भन्दै यसलाई व्यवस्थित गर्नसके राजधानीको पार्किङको समस्यामा कमी आउने कार्यालयको दाबी छ ।

मन्त्री झाँक्रीद्वारा ट्राफिक व्यवस्थापनका उपकरण हस्तान्तरण

कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न तथा सडक फुटपाथका अनाधिकृत पार्किङ्गलाई नियन्त्रण गर्न पहिलो चरणमा ट्राफिक व्यवस्थापनका उपकरणहरू उपलब्ध गराइएको बताउनुभयो ।

एकैदिन १ हजार ६४३ सवारी कारवाहीमा

बिहीबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उनीहरूलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सन्जिव शर्मा दासले बताउनुभएको हो ।

इलाममा ट्राफिक प्रहरी र सवारी चालकको स्वास्थ्य परीक्षण

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश एक र एक नम्बर ट्राफिक प्रहरी कार्यालयले सबै जिल्लामा यो साता ट्राफिक सप्ताह मनाइरहेको छ ।

यातायात कार्यालय र ट्राफिक प्रहरीको संयुक्त जाँच प्रभावकारी, भेटिन थाले चोरीका मोटरसाइकल

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापा, कार्ययोजना अनुसार नै दुर्घटना न्यूनिकरणका लागि जाँच भइरहने बताउनुहुन्छ ।

ट्राफिक प्रहरीकाे ध्यान राजस्वमा केन्द्रित

बारा । ट्राफिक प्रहरी कार्यालय बाराले शहरी क्षेत्रमा मात्र चेक प्वाईन्ट राख्दा अन्यत्रको ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । दुर्घटना न्यूनिकरण भन्दा राजस्व असुलीतर्फ ट्राफिक प्रहरी कार्यालयको ध्यान गएपछि समस्या

ट्राफिक प्रहरी भन्छ- ‘कोभिडको तेस्रो लहरसँग जुध्न तयार छाैँ’

यतिबेला ७ जना होम आइसोलेसनमा रहेका छन् । सरकारले तेस्रो भेरियन्टको कोभिड आक्रामक हुने खतरा औंल्याएपछि अग्रपंक्तिमा काम गर्ने ट्राफिक प्रहरी संस्थागत रुपमै सुरक्षाको पूर्वतयारीमा छ ।

यात्रु र सवारीबाट अवैध रकम असुल्ने पथलैयाका दुवै प्रहरी कार्यालयमाथि कारबाही

अपराध नियन्त्रण, लागुऔषध ओसार पसार, तस्करी नियन्त्रण, हातहतियार लगाएतका संवेदनशील विषयको जाँचको जिम्मेवारी छाडेर रकम असुलीमा प्रहरी केन्द्रित भएको समाचार प्रकाशित भएपछि प्रहरीले दुवै कार्यालयमाथि छानबिन सुरु गरेको हो ।

उपत्यकामा सार्वजनिक यातायातको दादागिरी, मनलाग्दी भाडा बढाउँदा यात्रु मर्कामा

महाशाखाले शुक्रबारदेखि शनिबार बिहानसम्म मात्रै बढी भाडा लिने २ सय ४४ सवारीलाई कारबाही गरेको जनाएको छ । बढी भाडा लिने सवारीलाई ५ सय देखि १५ सय रुपैयाँसम्म जरिवाना गरिएको प्रवक्ता

अध्यादेशपछि सवारी आवागमनमा कडाइ गरिँदै, नयाँ नियम थाहा नपाउँदा सर्वसाधारणलाई सास्ती

निषेधाज्ञाको समयदेखि ट्राफिक प्रहरीले दैनिक करिब १७ सय सवारी साधन होल्ड गर्दै आएको छ । सामान्य अवस्थामा १२ लाख सवारी गुड्ने उपत्यकामा अहिलो ५० हजार हाराहारीमा सवारी गुडेका छन् ।