Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले समानुपातिक चुनाव लड्न

वनलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले समानुपातिक सदस्यमा इच्छा देखाउनुभएको छ । पूर्वी नवलपरासी (नवलपुर)को क्षेत्र नं. १ बाट पोखरेलले प्रतिनिधि सभाको समानुपातिक सदस्यका लागि आवेदन दिएको

नवौँ राष्ट्रिय खेलकुदको तयारी तिव्र

काठमाडौं । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिव्र पारिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित विभिन्न समिति

गण्डकी प्रदेशको बजेट खर्च ७० प्रतिशत

प्रदेश सरकारले चालुतर्फ ६० दशमलव ५४ प्रतिशत बजेट खर्च गरेको छ भने पुँजीगततर्फ ७८ दशमलव ५ प्रतिशत बजेट खर्च गरेको छ ।

राष्ट्रको नाममा योगदान दिएका व्यक्तिको सम्मानमा बजेट विनियोजन गर्दा विरोध भयो : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक वर्ष २०७९/८० को बजेटमा बाबुको नामको प्रतिष्ठानमा बजेट छुट्याउने निर्णयको बचाउ गर्नुभएको छ । यद्यपि नागरिक दबावका कारण उक्त रकम प्राथमिकताको

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले २०९ औं भानु जयन्ती मनाउन बुधबार सार्वजनिक बिदा दिएको हो । तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई

म्याग्दीमा मुख्यमन्त्री र मन्त्रीलाई १ रुपैयाँ दान अभियान

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन म्याग्दीले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको स्वर्गीय बाआमाको नाममा ट्रष्टदेखि स्मृति पार्क बनाउन बजेट विनियोजन गरेको विरोध गर्दै १ रुपैयाँ

एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । बजेटमाथि छलफल गर्नका लागि बसेको बैठकमा एमालेले बजेट त्रुटिपूर्ण रहेको बताउँदै अवरोध गरेको

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको सोमबार बसेको प्रदेश सभा सदस्यले उठाएको प्रश्नको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएपछि बहुमतले

गण्डकीमा जेठ २४ मा नीति तथा कार्यक्रम, पूर्वपदाधिकारीलाई सुविधा दिन विधेक बन्दै

पोखरा । गण्डकी प्रदेश सरकारले पूर्व पदाधिकारीलाई सुविधा दिने गरी कानून निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनीक गदै सरकारका प्रवक्ता कुमार खड्काले सो कुराको जानकारी दिनुभएको हो

गण्डकी प्रदेशको हिउँदे अधिवेशन आज रातिबाट अन्त्य हुने

पोखरा । गण्डकी प्रदेशको हिउँदे तथा नवौं अधिवेशन आज  (शुक्रबार)  रातिदेखि अन्त्य हुने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्कोे बैठकले शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको