Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


सबै वर्ग, समुदायलाई आरक्षणको व्यवस्था भएको छ : मुख्यमन्त्री पोखरेल

पोखरा, पुस २५ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको व्यवस्था अनुसार नै सबै वर्ग, समुदायलाई आरक्षणको व्यवस्था भएको बताउनु भएको छ । नेपाल मुस्लिम आयोगले पोखरामा आइतबार गरेको

अधिकार बाँडफाँटमा केन्द्र र प्रदेशबीच विवाद : मुख्यमन्त्री पोखरेल

पोखरा, पुष २१ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले दिएको अधिकार बाँडफाँटमा केन्द्र र प्रदेश सरकारबीच विवाद रहेको बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र मुख्य न्यायाधिवक्ताको

राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशमा ६ जनाको उमेदवारी

पोखरा, पुष २० । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा तीन पदका लागि ६ जनाको उमेदवारी परेको छ । मंगलबार गण्डकी प्रदेशमा सत्ता गठबन्धन र एमालेका गरी ६ जनाको उमेदवारी

कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सभापतिमा संस्थापन इतर समूहका उम्मेदवार शुक्रराज शर्मा विजयी हुनुभएको छ । शनिबार भएको निर्वाचनको आइतबार बिहान सम्पन्न मतगणनाबाट शर्माले ६ सय १२ मत

कांग्रेस गण्डकीको सभापतिमा चार आकांक्षी, इतर पक्षबाट तीन जना (भिडियो)

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । प्रदेश सभापतिमा देउवा पक्षबाट १ र पौडेल पक्षबाट ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

चालिसेद्धारा गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

पोखरा, मंसिर ८ । नेपाली कांग्रेसमा बौद्धिक नेताको छवि बनाउनु भएका कास्कीका देवराज चालिसेले गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कास्कीका आफू पक्षीय निर्वाचित क्षेत्रीय पदाधिकारी र प्रतिनिधि

प्रदेश प्रमुखको प्रश्न – भ्रष्टाचारका मुद्दामा ठूलालाई उन्मुक्ति दिएर सानालाई तर्साउने ?

पोखरा, कात्तिक २९ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भ्रष्टाचारका विषयमा ठूलालाई उन्मुक्ति र साना तर्साउने गविविधि गरेकोप्रति असन्तुष्टि जनाउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेशको ३१

वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलले मन्त्री भएँ– डोबाटे

गण्डकी प्रदेशका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले आफू नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलले मन्त्री भएको बताउनुभएको छ ।

गण्डकीमा विना विभागीय मन्त्री विश्वकर्माले लिए शपथ

पोखरा, असोज २५ । गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रीको सपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । मुख्यमन्त्री

गण्डकी प्रदेश सरकारमा डोबाटे विश्वकर्मा बिना विभागीय मन्त्री नियुक्त

काठमाडौं । गण्डकी प्रदेश सरकारमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त हुनुभएको छ । आज मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो । विश्वकर्माको आजै सपथ हुने