Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


आफ्नै दलका २७ जना संसदमा अनुपस्थित भएर सरकार ढाल्न लागेः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दलभित्रैबाट विपक्षी सँग मिलेर सरकार ढाल्न खोजेको आरोप लगाउनुभयो । २७ जना सांसद अनुपस्थित भएर सरकार ढाल्न आफ्नै पार्टीका व्यक्ति लागेको प्रधानमन्त्रीले बताउनुभयो ।

प्रधानमन्त्रीको सपथविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायधीशको इजलासमा हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटहरुमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा हुने भएको छ । राणाले यो मुद्दाको

प्रधानमन्त्री ओलीले पुनः सपथ ग्रहण गर्नुपर्ने माग सहित सर्वोच्चमा ३ वटा रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सपथ ग्रहण गर्नुपर्ने माग सहित सर्वोच्च अदालतमा ३ वटा रिट दर्ता भएको छ । हिजो वरिष्ठ अधिवक्ता चन्द्रकान्ता ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली, केशर

जनताले समृद्ध जीवनको प्रत्याभूति गर्न सके लोकतन्त्र सार्थक हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताउनुभएको छ । जननेता मदनकुमार भण्डारी

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच सिंहदरबारमा वार्ता शुरु

काठमाडौं, जेठ २ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान अन

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबिच आज छलफल हुँदै

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानको लागि कार्यदल बनाउने प्रयास स्वरुप पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबिच आज छलफल हुदैछ । एमालेले माओवादी केन्द्रसँगको एकतापूर्वको

व्यक्ति ओली हैन प्रधानमन्त्री ओलीलाई भेटेको हुँ: डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले आफूले केपी ओलीलाई नभई यो देशको प्रधानमन्त्रीलाई भेटेको स्पष्ट पार्नु भएको छ । कोरोना महाविपत्ति उन्मुख देशलाई

एमालेलाई जेठ २ अघिको अवस्थामा फर्काउन अध्यक्ष ओली सहमत, कार्यदलमार्फत विवाद टुंग्याइने

काठमाडौं । सत्तारुढ नेकपा एमाले आपसी विवाद सल्टाउन सहमत भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीलाई २०७५ साल जेठ २ अर्थात माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको

बालुवाटारबाटै प्रधानमन्त्रीले गरे नेपालकै ठूलो ‘गोदावरी सिटी हल’को उद्घाटन

काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा निर्माण भएको नेपालकै सबै भन्दा ठूलो सम्मेलन हल “गोदाबरी सिटीहल”को उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट नै प्रधानमन्त्री

प्रधानमन्त्री सामु चुनौतिका चाङ

दिपेन्द्र अधिकारीकाठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक सरकारको बागडोर सम्हाल्नु भएको छ । सरकारको सकारात्मक कामको समर्थन गर्ने र आलोचनात्मक भूमिकामा रहने प्रतिपक्षी दलहरुले अबको रोड