Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं, जेठ ११ । संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघ (नेबिसंघ)ले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । पुतलीसडकको शंकरदेव क्‍याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, कारबाही भए एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना

काठमाडौं, जेठ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा परेको छ । संसद विघटन सम्बन्धि सर्वोच्च अदालतले फागुन ११ गते गरेको फैसला नमानी फेरी संसद विघटन गरेको भन्दै

ओलीलाई हत्यारा भन्दै डा.केसीको विज्ञप्ति, जबरजस्ती अवैध सम्बन्धन दिए सत्याग्रह सुरु गर्ने चेतावनी

यस्तै, डा. केसीले चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर त्यस खाले अवैध निर्णय प्रक्रियामा संलग्न नहुन तथा त्यसलाई रोक्न चिकित्सा शिक्षा आयोगका सदस्यहरूलाई अपिल गर्नुभएको छ ।

अध्यादेशमार्फत बजेट आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताउनुभएको छ । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले १५ गते अध्यादेशबाट बजेट आउने बताउनुभएको छ

घोषणा गरेको १२ घण्टा नबित्दै निर्वाचन आयोगसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कार्तिक २६ र मंसिर ३ गतेको घोषित मितिमा निष्पक्ष र धाँधलीरहित चुनावका विषयमा छलफल गर्नुभएको हो ।

एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनु भएको छ । आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । बैठकमा माधव नेपाल पक्षले

संसदप्रति असहिष्णु ओलीमा चरम सत्तालिप्सा देखिएको विपक्षीको आरोप

उक्त धारा बमोजिम राष्ट्रपतिले दिएको समयसीमाभित्र ओली र विपक्षी गठनबन्धन दुवैले बहुमत सांसदको हस्ताक्षर पेश गर्दै नयाँ सरकार गठनमा दावी गरे । प्रधानमन्त्री ओलीले किन एकपछि अर्को राजनीतिक पासा फालिरहेका

१५३ सांसदको समर्थनसहितको पत्र बुझाएर शितलनिवासबाट फर्किए प्रधानमन्त्री ओली

विपक्षी दलका नेताहरू शीतलनिवास पुग्नुअगावै शीतलनिवास पुग्नुभएका प्रधानमन्त्री ओली केहीबेर अघि शीतलनिवासबाट बाहिरिनुभएको हो ।

शीतल निवासमा दलका नेताहरू, राष्ट्रपतिको पर्खाइमा

नयाँ सरकार गठनका लागि विपक्षी तीन दल र नेकपा एमालेकै संस्थापन इतर समूह राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको छ । शीतलनिवासको एक हलमा राखिएका नेताहरू राष्ट्रपति विद्यादेवी भण्डारीको पखाइमा रहेका छन्

प्रधानमन्त्रीको आह्वान, ‘आउनुहोस्, राष्ट्रिय सहमतिको सरकार बनाऔं’

उहाँले राष्ट्रपतिलाई महाअभियोग लगाउनु भनेको गणतन्त्रविरोधी कदम भएको जिकिर गर्नुभयो । आफूले राष्ट्रपतिलाई सिफारिस गरेकाले दोषको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताउनुभयो ।