Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


एमाले एक्लै निर्वाचन लड्छ : अध्यक्ष ओली

सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ । निर्वाचनबाट गठबन्धनका दलहरु त्रसित रहको भन्दै अध्यक्ष ओलीले एमाले एक्लै निर्वाचन लड्ने दाबी गर्नुभयो ।

स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन ओलीको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनविरोधी स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन आग्रह गर्नुभएको छ । नयाँ

एकीकृत समाजवादी लोकप्रिय बन्दै गएपछि ओलीको निन्द्रा हराम भएको छ : अध्यक्ष नेपाल

नेपालले सबै जिल्ला र प्रदेशमा एकीकृत समाजवादीको संगठन मजबुत बन्दै गएको भन्दै गण्डकी प्रदेशमा एक जना सांसद नजिकको रहेकोमा उहाँको पनि सातो गएर एमालेमै टाँसिएको बताउनुभयो ।

सरकारले गभर्नरलाई निलम्बन गरेर निर्लज्जता प्रकट गर्‍यो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको टिप्पणी गर्नुभएको छ । अर्थमन्त्री जनार्दन शर्माप्रति

मोर्चा कसेर हात्तीको सिकार हुँदैन: अध्यक्ष ओली

बर्दिया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलहरुप्रति लक्षित गर्दै स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताउनुभएको छ । बर्दिया जिल्लाको गुलरियामा आज (बिहिबार) आयोजित नेपाल भूमिहिन

एमालेसँग आत्तिएका विरोधीले सरकारबाट हटाए : अध्यक्ष ओली

नेकपा एमाले खोटाङले शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय आत्मनिर्भरता विकास गरेर देखाएकाले एमालेलाई सत्ताच्यूत गरिएको बताउनुभयो ।

प्रधानमन्त्रीजी चुनावको बेला किन भारत जानुभएछ, आएपछि सोध्नुपर्ला : अध्यक्ष ओली

अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, किन जानुभयो होला ? आएपछि सोध्नुपर्ला ।’

सरकारको काम गर्ने क्षमता र दक्षता नभएको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएको आरोप लगाउनुभएको छ । जुम्ला र कालिकोट जाने क्रममा आज दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा अध्यक्ष

ओलीले राजावादी शक्तिहरूसँग भेटेर खतरनाक योजना बनाउँदैछन् : माधव नेपाल

सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष ओली राजावादी शक्तिहरूसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरू बनाउने गरेको आरोप लगाउनुभएको हो ।

बीआरआईसँग जोडिएका आयोजनालाई तत्काल अघि बढाउन चिनियाँ विदेशमन्त्रीलाई अध्यक्ष ओलीको आग्रह

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । भेटका क्रममा अध्यक्ष ओलीले बीआरआईसँग जोडिएका आयोजनाहरुलाई तत्काल अघि बढाउन आग्रह गर्नुभयो