Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


महाधिवेशनको पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक बस्दै, एकसय जना प्रतिनिधि मनाेनयन हुने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बोलाइएको स्थायी कमिटी बैठक आज अपराह्न अपरान्ह ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने

उम्मेदवारी घोषणा गर्न पार्टी कार्यालयमा रावललाई ठाउँ दिइएन

काठमाडौं।एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्न आफूलाई ठाउँ नदिइएको गुनासो गर्नुभएको छ ।एमालेको आसन्न १० औं महाधिवेशनमा आइतबार अध्यक्षमा उम्मेदवारी घोषण गर्ने क्रममा रावलले थापाथलीस्थित पार्टी कार्यालयबाटै

एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा (पूर्णपाठ)

काठमाडौं, मंसिर ५ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आइतबार पत्रकार सम्मेलन गरी उपाध्यक्ष रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने

द्वन्द्वकालमा भएका गम्भीर घटनामा आममाफी दिन मिल्दैन : अध्यक्ष ओली

माओवादीसँग विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुगेको अवसरमा आज विज्ञप्ति जारी गर्दै ओलीले द्वन्द्वकालमा भएका मनवता विरोधी गम्भीर घटनामा आममाफी दिने विषयमा सहमति हुन नसक्ने बताउनु भएको हो ।

मलाई सिध्याउने उद्देश्यले चितवनमा एमालेको महाधिवेशन हुँदैछ : अध्यक्ष दाहाल

रौतहटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले एमाले नेतृत्वलाई खलनायकको संज्ञा दिँदै त्यसले आफ्नो राजनीतिक भविष्यमा कुनै प्रभाव नपर्ने जिकिर गर्नुभयो ।

एमाले दशौं महाधिवेशन : विद्युतीय मेसिनबाट मतदानका लागि तयारी पूरा

नयाँ नेतृत्वका लागि विद्युतीय मेसिन (इबिइम)बाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताउनुभयो ।

चितवनमा एमाले महाधिवेशनको सरगर्मी

यो हो चितवनको नारायगढस्थित नारायणी नदी किनार, यही ठाउँ हो जहाँ नेकपा एमालेले मंसिर १० गते ५ लाख नेता कार्यकर्ता उतार्दैछ । उद्घाटन सत्र यही र बन्द सत्र सौराहाको होटल

महाधिवेशनमा होमिँदै प्रमुख राजनीतिक दल

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू महाधिवेशनमा होमिएका छन् । स्थानीय तहको निर्वाचनअघि महाधिवेशन सक्ने राजनीतिक दलहरूको योजना छ ।

सुदूरपश्चिमबाट १६४ जना एमाले महाधिवेशन प्रतिनिधि छनोट

कैलाली, मंसिर १ । नेकपा एमालेको १० औं महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १ सय ६४ महाधिवेशन प्रतिनिधि छानिएका छन् । १६ संघिय निर्वाचन क्षेत्रलाई आधार मानेर ९ जिल्लाबाट महाधिवेशन प्रतिनिधि

‘हिम्मत भए २० प्रतिशतको अध्यादेशलाई कानुन बनाउनुस्’

कार्कीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ताप्राप्तिका लागि राजनीतिक पार्टी फुटाएको आरोप लगाउनुभयो ।