एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा (पूर्णपाठ) « Image Khabar


एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा (पूर्णपाठ)



काठमाडौं, मंसिर ५ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी उपाध्यक्ष रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

एमालेको १० औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।