Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


डडेल्धुरामा एमालेको अधिवेशन सुरु

डडेल्धुरा, कात्तिक १५ । नेकपा एमाले डडेल्धुराले स्थानीय तहको अधिवेशनहरु सुरु गरेको छ । जिल्लाका ५१ वटै वडामा अधिवेशन सम्पन्न गरेको एमालेले गाँउपालिका र नगरपालिका अधिवेशन सुरु गरेको हो ।

एमाले अध्यक्ष केपी ओली चितवन जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने हुनभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन चितवन जान लाग्नुभएका अध्यक्ष ओली त्यहाँ दुई दिन बस्ने एमालेले जनाएको छ

एमालेका उपाध्यक्ष भीम रावलले कार्यदलबाट दिए राजीनामा

सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै कार्यदल संयोजकबाट राजीनामा दिएको नेता रावलले बताउनुभएको छ ।

बैतडीका ७८ वडामा एमालेको अधिवेशन सकियो

बैतडी, कात्तिक १२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशन अन्र्तगत बैतडीका ७८ वडामा अधिवेशन सम्पन्न भएको छ । गत सोमबारबाट सुरु भएको अधिवेशनमा आजसम्म ७८ वडामा अधिवेशन

एमाले नेतृत्वमा रहेका सबै सरकार ढालेर पत्तासाफ गर्ने अध्यक्ष दाहालको चेतावनी

माओवादीलाई सिध्याउन माडीमा राम सीताको नाटक मञ्चन गरिएको भन्दै अध्यक्ष प्रचण्डले जनताको मन जितेर आएको पार्टीलाई सिध्याउने सपना कसैलाई नदेख्न चुनौति दिनुभयो ।

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । हिजो बसेको स्थायी कमिटी वैठकले गरेका निर्णय अनुमोदनका लागि डाकिएको वैठक बिहान ११ बजे बस्ने छ । एमालेले

१६ दिनपछि बसेको प्रतिनिधिसभाको बैठकमा पनि एमालेको अवरोध कायमै

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

वर्तमान सरकार विकासको बाधक : विष्णु पौडेल

‘एमाले फुट्यो भन्ने कुरा कसैले पत्याउँदैनन्, फोड्न खोजियो तर सकेनन्, कमजोर पार्न सकिन्छ कि भन्ने प्रयास असफल भएकाले यसमा चिन्तित हुनुपर्दैन,’ नेता पौडेलले भन्नुभयो ।

बैतडीमा एमालेका तीन वडामा मात्रै अधिवेशन, बाँकीको १२ गतेसम्म सक्ने

जिल्लामा ८४ वडा रहेकोमा बैतडीमा मंगलबारदेखि अधिवेशन सुरु भएको हो । अहिलेसम्म जिल्लाका तीन वडामा मात्रै अधिवेशन सम्पन्न भएको एमाले बैतडीले जनाएको छ ।

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा एमालेको पक्षधरता छैन : केपी ओली

सर्वाेच्च अदालतका नाममा राजनीति भइरहेको बताउँदै सर्वोच्च अदालतभित्र परमादेश अघिदेखि नै अशोभनीय गुटबन्दी भइरहेको उहाँको भनाइ छ ।