काठमाडौं, असोज २२ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसदअवरुद्ध गरेकाले सरकारले निजामती सेवा विधेयक फिर्ता लिनु परेको बताउनु भएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि यसअघि झैँ प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरूले चर्को नाराबाजी गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक असोज २५ गते सोमबार दिउँसो २ बजे बस्ने भएको छ ।
काठमाडौं, असोज २१ । नेकपा एमालेका नेता विष्णु रिमालले नयाँ पुस्ता श्रमजीवी वर्गको स्थानलाई मर्यादित बनाउन लाग्नुपर्ने बताउनुभएको छ । बिहीबार जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले श्रमजीवीको हक, अधिकार
अध्यक्ष नेपालले नेता जोशीलाई नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्यमा लैजाने समेत घोषणा गर्नुभयो । उहाँले एमाले सबै हिसावले पतनको दिशामा गएको बताउँदै एमाले सामुहिक नभएर एक व्यक्तिको पार्टी
काठमाडौं । नेकपा एमालेको विधानमा अध्यक्षसहित १५ पदाधिकारीको व्यवस्था गरिएको छ । पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएसँगै एमालेको नीति तथा संगठनात्मक
दिपेन्द्र अधिकारीकाठमाडौं, असोज १७ । साम्यवादको वकालत गर्नु पर्ने नेपालका कम्युनिष्ट नेताहरुमा म मात्र सत्य हुँ भन्ने अहंमवादी चरित्र मौलाउदै गएको छ । एककोषिय जीव अमिवाजस्तै पटक पटक टुक्रेका कम्युनिष्ट
काठमाडौं, असोज १७ । नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको छ । तीन दिनसम्म ललितपुरको गोदावरीमा चलेको एमालेको महाधिवेशनमा पार्टी
काठमाडौं, असोज १७ । नेकपा एमालेले पार्टीको नयाँ लोगो सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गर्नुभएको हो । एमालेको
काठमाडौं, असोज १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गर्नुभएको छ । पहिलो विधान महाधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने
काठमाडौं, असोज १७ । नेपाल आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी