पोखरेल सहित नेकपा एमालेका नेताहरुले आज पार्टीको १०औं महाधिवेशन हुने स्थल नारायणी नदी किनारको अवलोकन समेत गरेका छन् ।
एमालेको विरुद्धमा अहिले एउटा गठबन्धन तयार रहेको बताउँदै उक्त गठबन्धनले संविधान र कानूनलाई ठाडो उल्लंघन गरिरहेको आरोपसमेत लगाउनुभयो ।
अराजकतालाई बढावा दिन गठबन्धन बनेको भन्दै त्यसविरुद्ध एमाले दृढतापूर्वक उभिने उहाँले बताउनुभयो ।
उहाँले अध्यक्ष केपी ओलीलाई कमजोर पार्ने गरी कुनै पदमा दाबी पनि नगर्ने पनि बताउनुभयो । मुलुकको राजनीति अहिले केपी ओली र ओलीविरोधी धारमा बाँडिएको पनि उहाँले सुनाउनुभयो ।
‘अहिले देखा परेको नकारात्मक धार को–को नेता गए, को–को नेताहरू चोइटिएर गए त्यो छोडिदिनुस्,’ उहाँले भन्नुभयो, ‘त्यो नकारात्मक धार, विग्रहको धार, विभाजनको धार सकिनेछ, समाप्त हुनेछ, त्यसको भविष्य छैन ।’
काठमाडौं, भदौ ३१ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सुझावलाई कार्यान्वयनबाट पार्टीपछि नहट्ने बताउनुभयो । नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले १० बुँदे सुझावलाई रचनात्मक ढंगले लागु गर्ने बताउनुभएको छ
महासचिव पोखरेलले भन्नुभयो, ‘टालाटुली बाटुली के जाति भन्ने कुरा छ नि । त्यो हेर्दै जानु छ । यो गठबन्धन कसरी रहन्छ, कति दिन रहन्छ ? कसरी गर्छ, हेर्दै जानुछ ।
शनिबार सुनिता बरालद्वारा लिखित ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गर्दै उहाँले पार्टी भित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा÷तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यकता भएको पनि स्पष्ट पार्नुभयो ।
काठमाडौं, साउन १५ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका निम्ति धेरै दिन कुर्न नसकिने बताउनु भएको छ । शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रिय कार्यालयमा आयोजित खीर खाने
आइतबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।