Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौती गरेकाेप्रति उपसभामुख रानाकाे आपत्ति

काठमाडाैं। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले संघीय संसद सचिवालयको खर्च कटौती गरेको भन्दै आपत्ति जनाउनुभएको छ। काठमाडौंमा आइतबार संसद सेवा दिवसको अवसरमा आयोजित

कुष्ठरोगलाई कानूनमै महारोगको परिभाषा गर्नु लज्जास्पद : उपसभामुख राना

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिएर अहिलेसम्म पनि कानूनले विभेद गर्नु लज्जास्पद भएको बताउनुभएको छ । काठमाडौंमा जारी कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपसभामुख रानाले

उपसभामुख रानाको आग्रह – नागरिकमा नकारात्मक प्रभाव पर्नेगरी समाचार संप्रेषण नगरौं

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नागरिकमा नकारात्मक पार्ने खालका समाचार संप्रेषण नगर्न सञ्चारजगतलाई आग्रह गर्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई

शिक्षा विधेयक चाँडो ल्याउनुपर्छ : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले शिक्षा विधेयक चाँडो ल्याउनुपर्ने बताउनुभएको छ । मंगलबार ललितपुरमा कानून निर्माण तथा संसदीय निगरानीमा समितिहरुको प्रभावकारिताबारे छलफलमा बोल्दै उपसभामुख रानाले यस्तो बताउनुभएको हो । उहाँले

आम नागरिक अनुशासित नहुँदा वायु प्रदुषणको भयावह स्थिति सिर्जना भयो : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले आम नागरिकहरु अनुसाशित नहुँदा नेपालमा वायु प्रदुषणको भयावह स्थिति सिर्जना भएको बताउनुभएको छ । बिहीबार ‘विश्व बाल दिवस’को अवसरमा नेपाल कला परिषद्मा आयोजित फोटो प्रदशनी

वायु प्रदुषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछ : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले वायु प्रदुषणसम्बन्धी नीति बनाइने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले यस्तो बताउनुभएको हो । उपसभामुख रानाले खुला फोरममार्फत सांसदहरुसँग

उपसभामुख रानामाथि छानविन गर्न सांसदहरुको माग

काठमाडौं । सांसदहरुले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामाथि छानविन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसदहरुले उपसभामुख रानामाथि आर्थिक लेनदेन गरेर

नेपाली उत्पादनलाई ब्राण्डिङ गरी विश्वबजारमा पठाउनुपर्छ : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामाग्रीहरुलाई ब्राण्डिङ गरी विश्व बजारमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ । असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोवल

संसदमा उपसभामुखको फोटो नराखेको प्रति उपसभामुख रानाको असन्तुष्टि

काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्ट व्यक्त गर्नुभएको छ । ६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो

नेपालमा आणविक कानूनको आवश्यकता छः उपसभामुख राना

काठमाडाैं । उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानूनको आवश्यकता रहेको बताउनुभएको छ। मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानूनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन