Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


अमेरिकाः ट्रम्पले भिटो प्रयोग गरेर रोकिदिए सदनले अत्याधिक बहुमतले पारित गरेको रक्षा विधेयक

एजेन्सी, पुस ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदको दुबै सदनले पारित गरेको सुरक्षा खर्च सम्बन्धी विधेयक राष्ट्रपतिको विशेषाधिकार ‘भिटो’ प्रयोग गरेर रोकिदिएका छन् । रिपब्लिकन र डेमोक्र्याटिक दुबै पार्टीका

अमेरिकाले कोरोना विरुद्धको दोस्रो खोप मोर्डनालाई दियो प्रयोगको स्वीकृति

काठमाडौं । अमेरिकाले मोर्डनाले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपले आपतकालीन प्रयोगको स्वीकृति पाएको छ । योसंगै अमेरिकी विज्ञहरुको सिफारिसमा दोस्रो चरणको खोपको पनि आपतकालीन स्वीकृति दिने तयारी भएको बताइएको छ

जो बाइडनले पूरा गरे अमेरिकी राष्ट्रपतिमा जितको औपचारिकता

एजेन्सी, मंसिर ३० । इलेक्टोरल कलेजको समर्थन पाएलगत्तै जो बाइडनले अमेरिकी राष्ट्रपतिमा जितका लागि आवश्यकपर्ने औपचारिकता पनि पूरा गर्नुभएको छ । सोमबार देशभरका इलेक्टोरल कलेजका सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान

पहिलो खोप नर्सलाई लगाउँदै शुरु भयो अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान

काठमाडौं, मंसिर ३० । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको छ । पहिलो खोप एक नर्सलाई लगाउँदै सोमबारबाट अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप अभियानको थालनी गरिएको हो । पहिलो चरणमा

अमेरिकामा आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै, स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिने प्राथमिकतामा

काठमाडौं, मंसिर २८ । अमेरिकामा सोमबार (आज) देखि कोरोना भाइरसविरुद्धको खोप लगाइदै छ । सोमबार अमेरिकाको विभिन्न राज्यका १४५ स्थानमा खोप लगाइने छ भने मंगलबार अरु ४२५ स्थानमा दिइनेछ ।

अमेरिकामा इलेक्टोरल कलेजले सोमबार राष्ट्रपति/उपराष्ट्रपति चुन्दै

एजेन्सी, मंसिर २९ । अमेरिकामा जारी निर्वाचन प्रक्रियाअन्तर्गत सोमबार इलेक्टोरल कलेजले नयाँ राष्ट्रपति/उपराष्ट्रपति चुन्न मतदान गर्दैछन् । इलेक्टोरल कलेजका ५३८ सदस्यको मतदानसँगै राष्ट्रपति चुनावमा जो बाइडनको जीत सुनिश्चित गर्ने एक

अमेरिकी जनताले सोमबारदेखि कोरोना विरुद्धको खोप पाउने

काठमाडौं, मंसिर २८ । अमेरिकामा सोमबार (भोलि) देखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिएको अमेरिकाले सोमबारदेखि जोखिम

अमेरिकामा पनि पायो फाइजरको खोपले अनुमति

एजेन्सी, मंसिर २७ । अमेरिकामा पनि कोरोना भाइरसविरुद्ध फाइजर–बायो टेक कम्पनीको खोपले आम सर्वसाधारणलाई लगाउनका लागि अनुमति पाएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले अमेरिकी समयअनुसार शुक्रबार

अमेरिकी औषधि विभागद्वारा फाइजर खोप अनुमतिको माग

काठमाडौं । अमेरिकी खाद्य तथा औषधि नियन्त्रण विभागले फाइजर बायोएनटेक खोपको आपतकालीन स्वीकृतिका लागि सिफारिस गरेको छ । चिकित्सकहरुको टोलीले कोरोना भाइरसविरुद्धको उक्त खोप प्रयोगका लागि तत्काल स्वीकृति दिन विभागलाई

अमेरिकी निर्वाचनः सबै राज्यद्वारा मतपरिणाम प्रमाणित, ट्रम्पद्वारा सर्वोच्चमा निवेदन

वासिङटन, मंसिर २५ । अमेरिकाका सबै ५० ओटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरेका छन् । अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका