काठमाडौं । अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले आगामी दिनमा संक्रमण थप र लगातार वृद्धि हुने सम्भावना रहेको भन्दै सचेत रहन चेतावनी दिनुभएको छ । डा.फाउजीले थ्यांक्ससगिभिंगकोे लागि दसौं
लस एन्जलस, मंसिर १३ । अमेरिकाको लस एन्जलसमा घरमै बस्नुपर्नेलगायतका प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ । कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरेको हो । देशकै
न्यूयोर्क, मंसिर १२ । नोभेम्बर २६ मा कोरोना महामारीकाबीच अमेरिकामा ‘थ्यांक्सगिभिङ’ पर्व मनाइएको छ । यो दिन उत्तर अमेरिकामा राष्ट्रिय बिदाका रुपमा मनाउने गरिन्छ । यो दिन वर्षमा भएको उब्जनी
मस्को, मंसिर १२ । कोरोनाभाइरसविरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड ‘डोज’ खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप
काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयले अमेरिकाको भिजिटर भिसाका लागि ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने नियम लागु भएको जनाएको छ । नियम अनुसार ओभरस्टे दर उच्च भएका देशहरुका नागरिकले
-हरिविनोद अधिकारी नेपालको शासन प्रणालीमा अहिले सत्तासीन नेपाल कम्युनिस्ट पार्टी( नेकपा)भित्रको दुईओटा अध्यक्षका बिचमा देखिएको आपसी टकराबको समस्याले मुलुक नयाँ राजनीतिक मोडमा उभिएको छ । स्थिर सरकारको चाहनामा जनताले संसदमा
एजेन्सी, मंसिर १० । अमेरिकामा डिसेम्बर दोस्रो साताको अन्त्यबाट कोरोना भाइरसविरुद्धको खोप आउने भएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डले अमेरिकामा डिसेम्बरको दोस्रो साताबाट
काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका अब नयाँ दिशामा अघि बढने र विश्वको नेतृत्व गर्न सक्षम हुने दावी गर्नुभएको छ । यसको पुष्टि अब हालै नियुक्त नेशनल इन्टिलिजेन्सका
वासिङटन, मंसिर ८ । संयुक्तराज्य अमेरिकाले औपचारिकरुपमा आइतबारदेखि ‘खुला आकाश’ प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका योसहित धेरैओटा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबाट अलग भइसकेको
एजेन्सी, मंसिर ८ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याट उम्मेदवार जो बाइडनले एन्टोनी ब्लिन्केनलाई आफ्नो विदेश मन्त्री बनाउने हुनुभएको छ । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यसअघि उप विदेश मन्त्री रहिसक्नुभएका ब्लिन्केनलाई जनवरी