१० आश्विन २०८०, बुधबार | Wed Sep 27 2023


हेटौंडामा फोहोरबाट नविकरणीय उर्जा मेसिन बनाएर जापान निर्यात

हेटौंडा । नेपालमा नवकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाएर जापान निर्यात गरिएको छ । हेटौंडामा जापानी कम्पनीसँगको सहकार्यमा यस्तो मेसिन बनाएर निर्यात समेत गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर

हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते

काठमाडौं । मकवानपुरको हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक बस शुक्रबार नवलपुरमा करिब १ बजे अनियन्त्रित भएर दुर्घटना

करोडौं मूल्य बराबरको कपडा बरामत

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भन्सार नभएको १ करोड ५५ लाख बराबरको कपडा बरामद गरेको छ । सिराहाबाट हेटौडा हुँदै काठमाडौं आउन लागेको भारतीय नम्बरकोे ट्रकलाई रातोमाटे चेकपोष्टमा रोकी

बसले ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौं । हेटौंडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । बुधबार बिहान मकवानपुरको मनहरि गाउँपालिका-६ नयाँ बस्तीस्थित पूर्व-पश्चिम सडक खण्डमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख १७४०

हेटौंडामा अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु

हेटौंडा । मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा हेटौंडामा मंगलबारदेखि राष्ट्रिय स्तरको अल नेपाल नोभिस बक्सिङ्ग प्रतियोगिता सुरु भएको छ । नेपालको २६ वटा जिल्लाबाट ३७ वटा बक्सिङ क्लबहरुको २५ जना

स्वास्थ्य सेवाका लागि तीन तहका सरकार गम्भिर हुनुपर्छ : राष्ट्रपति भण्डारी

हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने हक प्राप्तिका लागि सबै तहका सरकारले काम गर्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति

हेटौंडाबाट विप्लवका ७ जना कार्यकर्ता पक्राउ

काठमाडौं । हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वका ७ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । सरकारले गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिने उद्देश्यले मुलुकी फौजदारी कार्यविधि

हेटौंडाको टीसीएन तरकारी बजारमा आगलागी

हेटौंडा । हेटौंडाको टीसीएन तरकारी बजारमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका –१० स्थित मुख्य बजार क्षेत्र टीसीएनमा रहेको तरकारी बजारमा आगलागी भएको हो । स्थानीय मीना साहले सञ्चालन गर्दै

प्रदेशका मन्त्रालय हटिया सारिन्छ : मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक पर्ने स्थायी भौतिक संरचना हेटौंडाको हटियामा निर्माण गरिने बताउनुभएको छ । हेटौंडामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले

हेटौंडामा ४ वटा सवारी साधन एक-आपसमा ठोक्किदा एक दर्जन बढी घाइते

काठमाडौं । हेटौंडामा रिलायन्स स्कुल बससहित ४ वटा सवारी साधन एक-आपसमा ठोक्किदा एक दर्जन बढी घाइते भएका छन् । दुर्घटनामा घाइते भएका मध्ये केही स्थानीय रिलायन्स स्कुलका विद्यार्थी रहेको जिल्ला