२३ मंसिर २०८०, शनिबार | Sun Dec 10 2023


हेटौंडाका उद्योगले १४ करोड भाडा नबुझाएको खुलासा

गत साउन २ गते औद्योगिक क्षेत्र व्यवस्थापानले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई २०७५ सालदेखि नै बढेको भाडा भुक्तानीका लागि पत्र काटेपछि कार्यालयले उद्योग प्रतिष्ठानलाई दबाव दिएको उहाँको भनाइ छ ।

हेटौंडामा तीनपाङग्रे सवारी साधनमा हरियो स्टिकर

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा तीनपाङग्रे सवारी साधनमा स्टिकर टाँस गरिएको छ । बिहीबार जिल्ला ट्राफिक कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै तीनपाङग्रे सवारी साधन अटो, ईरिक्सा मयुरिहरुमा स्टिकर टाँस

हेटौंडा उपमहानगरको बजेट पारित

सोमबार बसेको नगरपालिकाको एघारौं अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ विधेयक २०७९ र बिनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको हो । उपमहानगरपालिकाले नीति तथा कार्यक्रमहरू र सोको कार्यान्वयनका

हेटौंडामा बस, टयांकर र मोटरसाइकल ठोक्किँदा १६ जना घाइते

हेटौंडा । हेटौंडामा बस, टयांकर र मोटरसाइकल एक आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ पशुपतिनगरमा शुक्रबार सांझ हेटौंडाबाट बिरगंज जाँदै गरेको बा ८

सामाजिक, आर्थिक रुपान्तरणको काममा दलहरु चुके : मुख्यमन्त्री पाण्डे

हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले जनता र दलहरुको आन्दोलनको बलमा गणतन्त्र आए पनि सामाजिक, आर्थिक रुपान्तरणको काममा दलहरु चुकेको बताउनुभएको छ । १५ औं गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री

जेठ १९ गतेबाट चौथो मकवानपुर गोल्डकप

हेटौंडा । हेटौंडामा चौथो स्थानीय तह मकवानपुर गोल्डकप २०७९ हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जेठ १९ गतेबाट स्थानीय तह गोल्डकप सुरु हुने जनाएको हो । बिहीबार

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ गते प्रस्तुत हुने

हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ गते आउने भएको छ । प्रदेशसभा सचिवालयमा बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नीति तथा कार्यक्रम जेठ १६ गते ल्याउने सहमति

बागमती प्रदेशका सरकारी नियकायमा ७२ करोडभन्दा बढी बेरुजु

काठमाडौं । बागमती प्रदेशको सरकारी निकायमा ७२ करोडभन्दा बढी बेरुजु रहेको पाइएको छ । हेटौंडामा आयोजित सुशासनका लागि संसद्, सांसद र संसदीय समितिको भूमिका विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त प्रदेशको

हेटौंडामा गठबन्धनको विजयी जुलुस

हेटौंडामा गठबन्धनको तर्फबाट मेयरमा नेकपा (एकीकृत समाजवादी)की मिना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत ल्याएर विजयी

हेटौंडामा एकीकृत समाजवादीको अग्रता

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको पछिल्लो मत परिमाण अनुसार प्रमुख पदमा गठबन्धनका नेकपा एकीकृत समाजवादीकी मिना लामाले २३९१ मत प्राप्त गर्नुभएको छ । राप्रपाका दिपक बहादुर सिंहले २३४९ प्राप्त गर्नुभएको छ