Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


अल्का अस्पतालकी महिला कर्मचारीको हत्या, लेलेको जंगलमा शव भेटियो

काठमाडौं, भदौ २० । ललितपुरस्थित अल्का अस्पतालकी एक महिला कर्मचारीको हत्या भएको छ । ३९ वर्षीया गीता केसीको हत्या भएको हो । उनको शव ललितपुरको गोदावारी नगरपालिका–१०, मूलडोलस्थित लेलेको जंगलमा

धादिङमा एकको हत्या गरी हत्यारा टाउको बोकेर प्रहरीकोमा

धादिङ । धादिङमा हतियार प्रहारबाट एकजनाको हत्या गरिएको छ । धादिङको नीलकण्ठ नगरपालिकाका राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङको खुर्पाले हानेर हत्या गरेका हुन् । सामान्य विवाद पछि परियारले गुरुङलाई

आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या

बनेपा, भदौ १८ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चामा बिहीबार बिहान आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् । दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरोे

झापामा हत्या गरेर फालिएको अवस्थामा शव फेला

झापा, भदौ १७ । झापाको शिवसताक्षी नगरपालिकामा एक व्यक्तिको हत्या गरेर फालिएको अवस्थामा शव फेलापरेको छ । शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षीधाम जाने सडकमा बुधबार बिहान सोही ठाउँका २८ वर्षीय गोमनसिंह

रौतहटका युवकको भारतमा गोली हानी हत्या

रौतहट, भदौ १६ । रौतहटका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ । ईशनाथ नगरपालिका-७, घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी हत्या गरिएको हो ।

रौतहटमा दुई साताभित्र तीन जनाको हत्या, घटनाबारे प्रहरीले अझै कुनै प्रमाण फेला पारेन

रौतहट । रौतहटमा पछिल्लो दुई हप्तामा तीन जनाको हत्या भएको छ । हिजो मात्रै एक महिलाको हत्या भएको छ । रौतहटको गढीमाई नगरपालिका–३ मुसरिया गाउँको बीचमा रहेको उखु खेतमा सोही

भारतमा एकै परिवारका पाँच सदस्यको घरमै झुन्ड्याएर हत्या

मध्य प्रदेश, भदौ ८ । भारतको मध्य प्रदेशस्थित एक घरका पाँचजना सदस्यको उनीहरुकै घरमा झुन्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुन्ड्याइएको भन्ने सूचनाका आधारमा गएको

रौतहटमा हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या

रौतहट । प्रदेश दुईको रौतहटमा एक जना पुजारीको गोली हानी हत्या गरिएको छ । गएराति साँढे ९ वजेतिर रौतहटको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५

गर्भवती महिलाको हत्या आरोपमा पति र सासु पक्राउ

सिरहा । गर्भवती महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उहाँका २० वर्षीय पति धीरज

काठमाडौंमा चक्कु प्रहारबाट युवकको हत्या

काठमाडौं, साउन ३१ । काठमाडौंको टोखा नगरपालिका–९ मा धारिलो हतियार (चक्कु) प्रहारबाट एकजनाको हत्या भएको छ । गोंगबु बसपार्कनजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या