Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


मतदानका लागि दलका समर्थक स्पष्ट, झण्डाभन्दा एजेण्डा केलाउँदै नागरिक

स्थानीय निकायमा जनप्रतिनिधिको उपस्थितिले विकासमा फड्को मारेको अनुभव गर्नेहरू नभएका होइनन् । तीन तहको सरकारमा हाम्रो अभ्यास पहिलो र नयाँ भएकाले हतोत्साही हुनुपर्ने अवस्था नरहेको उनीहरू बताउँछन् ।

नियमले मिल्ने सेवासुविधा मात्र लिएकाे हुँ : सुनिता डंगोल

ईमेजखबरसँगको कुराकानीमा उम्मेदवार डंगोलले आफूमाथि राजनीतिक प्रतिशोध साँध्नका लागि आरोप लगाइएको बताउनुभयो । आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा छैटौं तहको कर्मचारी भएर सेवासुविधा लिएको उहाँको भनाइ छ ।

स्थानीय निर्वाचनमा कांग्रेस बलियो बन्ने देखेपछि ओलीले त्रासपूर्ण अभिव्यक्ति दिँदै आएका छन् : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गर्नुभएको छ । आइतवार काठमाडौंमा भएको एक कार्यक्रममा

वडामै एक घर दलित, एमालेबाट निर्विरोध निर्वाचित

अन्य पार्टीले दलित महिला सदस्यमा उम्मेदवारी दिन नसकेकाले चिप्रिङमा ६५ वर्षीय बच्चीमायाँ निर्विरोध निर्वाचित भएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

७६ जिल्लाको मतपत्र छापियो, मनाङ र मुस्ताङमा हेलिकप्टबाट ढुवानी

मतपत्र ढुवानीको काम धमाधम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । काठमाडौंबाट लामो दूरीमा मतपत्र पुगिसकेको छ । मनाङ र मुस्ताङमा हेलिकप्टरबाट ढुवानी गरिएको छ ।

उम्मेदवारलाई आज निर्वाचन चिन्ह प्रदान गर्दै

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज शनिबार निर्वाचन चिन्ह प्रदान गर्दैछ । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको

आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

काठमाडौं । निर्वाचन आयोगले आज बिहीबार स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने भएको छ । यही बैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुको नाममा

धनगढी उपमहानगरमा त्रिपक्षीय प्रतिस्पर्धा, कसको पल्ला भारी ?

गठबन्धनको तर्फबाट उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी र एमालेबाट कन्दकला रानाले उमेदवारी दर्ता गराउनुभएको छ । यस्तै, व्यवसायी गोपाल हमालले पनि मेयर पदमा उमेदवारी दर्ता गराउनुभएको छ ।

इलाममा निर्वाचन : गठबन्धन र एमालेबीच कडा टक्कर, विप्लव नेकपाद्वारा ६ पालिका उम्मेदवारी दर्ता

आगामी स्थानीय तह निर्वाचनमा जिल्लामा सत्ता साझेदार गठबन्धनका दलहरूबीच चुनावी तालमेल गरेर नेकपा (एमाले)लाई एक्ल्याएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले एक पालिकामा अध्यक्ष उपाध्यक्ष सहित दुई पालिकामा

निर्वाचनप्रति भुइँमान्छेका धारणा : आश्वासन मीठा, जीवनस्तर उक्सेन

विभिन्न दल, गठबन्धन, एकल र स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेको संख्या करिब डेढ लाख हाराहारी पुगेको छ । निर्वाचनमा मत माग्न उम्मेदवारले आकर्षक नारा र कार्यक्रम तय गरे पनि दैनिक ज्यालादारी